पत्रपत्रिकाबाट

News-Image

एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपियाँमा बिक्री

  • २०७९ असार २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार... थप हेर्नुहोस्

News-Image

कति सकियो नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ?

  • २०७९ असार २२, बुधबार
  • पत्रपत्रिका

निर्माणाधिन नागढुङ्गा -सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाए... थप हेर्नुहोस्

News-Image

जसपा औपचारिक विभाजनको घोषणा हुँदै

  • २०७९ असार २१, मंगलवार
  • पत्रपत्रिका

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा... थप हेर्नुहोस्

News-Image

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

  • २०७९ असार १९, आईतवार
  • पत्रपत्रिका

वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन ... थप हेर्नुहोस्

News-Image

भट्टराई–यादव सल्लाहमै छोडपत्र

  • २०७९ असार १७, शुक्रबार
  • पत्रपत्रिका

जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद नयाँ होइन । पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो । अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता... थप हेर्नुहोस्

News-Image

राजीनामा स्वीकृत भइसकेपछि राज्यमन्त्री वलीले भनिन् -‘राजीनामा दिएकै छैन’

  • २०७९ असार १६, बिहीबार
  • पत्रपत्रिका

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट र... थप हेर्नुहोस्

News-Image

बहुमत जुटाएर एक अर्कालाई कारबाही गर्न यादव र भट्टराईको दौडधूप

  • २०७९ असार १५, बुधबार
  • पत्रपत्रिका

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद अब बहुमत जुटाउने खेल र एक अर्कामाथि कारबाहीतर्फ प्रवेश गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष सांसद र केन्द्रीय समितिमा बहुमत जुटाउने र अर्को पक्षलाई कारबाही गर... थप हेर्नुहोस्

News-Image

मेयर बालेनको गोप्य योजना : महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

  • २०७९ असार १४, मंगलवार
  • पत्रपत्रिका

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेड... थप हेर्नुहोस्

News-Image

ओटीपी कोड नै ‘बाइपास’ ! गुगल-फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

  • २०७९ असार १३, सोमबार
  • पत्रपत्रिका

अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । प... थप हेर्नुहोस्

News-Image

एमालेसँग वार्ताका लागि नेकपा एकीकृत समाजवादीले राख्यो यी २ सर्त

  • २०७९ असार १२, आईतवार
  • पत्रपत्रिका

नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ । यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ । दश महिनाअघि एमालेबाट विभाजन भएको सो पार्टीले आफूहरूको अस्तित्व स्वीकार गर्नुपर... थप हेर्नुहोस्