पत्रपत्रिकाबाट

News-Image

सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।’ सरकारले भने संविध... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : गच्छदारको सम्पत्ति रोक्का

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं, सुनसरी र मोरङमा रह... थप हेर्नुहोस्

News-Image

अब सरकारको काम संक्रमित र मृतकको संख्या गन्ने मात्रै

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोना भाइरसबाट संक्... थप हेर्नुहोस्

News-Image

नेपाल र चीनले एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था म... थप हेर्नुहोस्

News-Image

प्रचण्डले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डमाथि... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारले नेकपामा बल्झियो विवाद

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताएका शीर्ष नेताबीच एक महिनाको अन्तरालप... थप हेर्नुहोस्

News-Image

नाम मात्रका कोभिड अस्पताल, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

  • २०७७ आश्विन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन्। सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, ... थप हेर्नुहोस्

News-Image

लोकसेवाको परीक्षा स्थगित

  • २०७७ आश्विन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशसँगै लोकसेवा आयोगले असोज ९ गते प्रकातिश राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना ... थप हेर्नुहोस्

News-Image

दशैंमा घर गएकालाई फर्कन रोक लगाउने प्रस्ताव

  • २०७७ आश्विन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन गरेको छ । दशैंमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्थाबिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौँ,’ मन्त्रालय स्रोतले भन्यो,... थप हेर्नुहोस्

News-Image

नेकपाभित्रको आन्तरिक खिचातानी : ओलीलाई तीनतिरको तनाव

  • २०७७ आश्विन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिमा अर्को रुप लिने खतरा बढेको छ । अहिले कर्णाली ... थप हेर्नुहोस्