पत्रपत्रिकाबाट

News-Image

नेकपा विवाद : मुठभेडकै मुडमा नेताहरू

  • २०७७ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

केही समयअघि एक साँझ प्रधानमन्त्री निवास बालुवाटारको बगैंचातिर हेर्दै नेकपा केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने, ‘हामी युवाले रोपेको आँप फलेर खाने बेला भइसक्यो, अध्यक्षहरूले लगाएको बिरुवा अझै हुर्किएको छैन ।’ ... थप हेर्नुहोस्

News-Image

आफूलाई सुप्रिम नठान्न ओली र प्रचण्डलाई माधव नेपालको चेतावनी

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्व... थप हेर्नुहोस्

News-Image

ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : कांग्रेस वरिष्ठ नेता पौडेल

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् । यद्यपि, उनले यो टिकाउ नहुने बताउँदै यसमा कांग्... थप हेर्नुहोस्

News-Image

नेकपाको अन्तरकलह जहाँको त्यहीँ : टसमस भएनन् ओली–प्रचण्ड

  • २०७७ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर शुरु भएको छ। दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। त... थप हेर्नुहोस्

News-Image

राजीनामा देलान् त ओलीले ? यस्ता छन् अन्य विकल्प

  • २०७७ मंसिर १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो समय छैन । ओलीले अध्यक्षबाट राजीनामा दिए भने नेपाल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ भवनमा सार्ने तयारी

  • २०७७ मंसिर १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

साँघुरो र खचाखच गरी बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बीचमा कुनै बिघ्न नआए महिना दिनभित्रै सुविधासम्पन्न मूल भवनमा सार्ने तयारी चल्दै छ । दरबारहरू प्रबलीकरणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्या... थप हेर्नुहोस्

News-Image

प्रचण्डको अडानसामु यसरी गले ओली

  • २०७७ मंसिर १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

लिखित रूपमा आरोपप्रत्यारोपमा उत्रेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली मंगलबारको सचिवालय बैठकभरि निकै दबाबमा परे। सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने... थप हेर्नुहोस्

News-Image

प्रचण्डको प्रस्तावलाई सचिवालयबाटै ढिसमिस बनाउने ओलीको रणनीति

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका दुई अध्यक्षबीच आरोप-प्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आआफ्नै तयारीमा जुटेका छन्।... थप हेर्नुहोस्

News-Image

प्रचण्डसँग मनमुटावपछि नेतृत्व नयाँ पुस्तामा सार्ने ओलीको तयारी

  • २०७७ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले तयार पारेको प्रतिव... थप हेर्नुहोस्

News-Image

‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीले भेटेपछि रोकियो माडीको ‘अयोध्या’ निर्माण

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चितवनको ठोरी गाविस र माडी नगरपालिकाको दुई वटा वडा मिलाएर ‘अयोध्या नगरपालिका’ घोषणा गर्ने प्रधानमन्त्री केपी ओलीको चाहना र प्रस्ताव भारतीय खुफिया एजेन्सी ‘र’ प्रमुख सामन्त गोयलको भ्रमणसँगै एकाएक रोकिएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले आगामी पुस ४ ग... थप हेर्नुहोस्