पत्रपत्रिकाबाट

News-Image

देउवाको प्रस्ताव: भाग मिलाएर खाउँ, बेकारको आन्दोलन किन चाहियो ?

  • २०७७ पुष २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘४५ मा ३८ भयो, अब सात बाँकी छ, चैत्रमा साबित्री गुरुङको ठाउँ खालि भएपछि अख्तियारको त्यो सिट र प्रेम राईलाई हाजिर गराउँदा गणेश जोशीले बीचैमा राजीनामा दिए भने रिक्त हुने अर्को एक सिटमध्येबाट पनि भाग आउँछ । ती सबैमा बाँडौँ, तर आन्दोलनचाहिँ नगरौँ !’ अ... थप हेर्नुहोस्

News-Image

शंकाको घेरमा टोखा हत्याकाण्ड : शव देखेको १० घण्टासम्म किन गरिएन प्रहरीलाई खबर ?

  • २०७७ पुष २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् । ‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भोलिपल्ट बिहान करिब ११ बजेतिर... थप हेर्नुहोस्

News-Image

सर्वोच्चलाई प्रभावमा पार्ने प्रयासले न्यायसम्पादनमा अवरोध

  • २०७७ पुष २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भई संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको अवस्थामा न्यायालयबाट आउने सम्भावित फैसलाको विषयमा न्यायालयकै अवहेलना हुने गरी विभिन्न खाले टीका टिप्पणी, भनाइ र अभिव्यक्ति आउने क्रम बढेको छ । जसका कारण सर्व... थप हेर्नुहोस्

News-Image

फेरि होला त नेकपाको एकता ?

  • २०७७ पुष २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन्। गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छा... थप हेर्नुहोस्

News-Image

नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले फेरि पठायो यस्तो पत्र

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ। नेकपा केपी ओली र पुष्पकमल दाहाल–माधवकुमार नेप... थप हेर्नुहोस्

News-Image

अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्य... थप हेर्नुहोस्

News-Image

नेकपाको दुवै पक्ष फुट स्विकार्न तयार नहुँदा विभाजनको कानुनी प्रक्रिया अलमलमा

  • २०७७ पुष २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका दुवै पक्षमा देखिएको ‘संस्थापन पक्ष’र‘मूल पार्टी’ बनिरहने मोहले पार्टी विभाजनको कानुनी प्रक्रिया नै अन्योलमा परेको छ । राजनीतिक दलसम्बन्धी ऐनले तोकेको व्यवस्थाअनुसार दलमाथि आधिकारिकताको मागदाबी गर्न कुनै पनि पक्ष निर्वाचन आयोग पुगेका छैनन् । ... थप हेर्नुहोस्

News-Image

संसद् विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतभित्र शुभ संकेत

  • २०७७ पुष २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अधिवक्ताको गम्भीर प्रश्न र न्यायाधीशको विवेक पुगेसम्म न्याय मर्दैन । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहसले यही प्रमाणित गरेको छ । जननिर्वाचित संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमाथि बु... थप हेर्नुहोस्

News-Image

के ओली र चोलेन्द्रबीच ‘डरलाग्दो सहमति’ भएकै हो ?

  • २०७७ पुष २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक परिषद्को विवादास्पद पछिल्लो बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र प्रधानमन्त्रीबीच आ–आफ्ना स्वार्थको मेल भएको छ। राणाले आफ्नो मान्छे भन्दै बहालरत न्यायाधीशलाई अख्तियारको आयुक्तमा घुसार्नुको गुह्य कुरोलाई अहिले त्यही आशंकासँग जोडेर हे... थप हेर्नुहोस्

News-Image

ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम छुटे

  • २०७७ पुष २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई धर... थप हेर्नुहोस्