पत्रपत्रिकाबाट

News-Image

संसद बोलाउन सभामुखलाई दबाव, सर्वोच्चमा छुट्टै वकिल

  • २०७७ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विधटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबावमा परेका छन्। संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थामा संसद् विघटन भए पनि सभामुख अग्निप्... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा नछापिएपछि सरकारी निकायहरुमा खैलाबैला

  • २०७७ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ शुरु हुनासाथ अधिवक्ता उभिए। बहस गर्ने ठाउँको दायाँपट्टि बसेर बहस सुनिरहने महान्याधिवक्ता अग्नि खरेल बिहीबार चिया ब्रेकपछि एकाएक हराए । चिया ब्रेकपछि जारी सनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधीवक्ताज... थप हेर्नुहोस्

News-Image

ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा, पूर्वमुख्य सचिवदेखि न्यायाधीशसम्म मुद्दामा तानिँदै

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरेको छ । कोभिड–१९ (कोरोना भाइरस)का कारण रोकिएको अनुसन्धान प्रक्... थप हेर्नुहोस्

News-Image

‘माधव नेपाल छिट्टै जेल जान्छन्’

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल छिट्टै जेल जाने बताएका छन् । बझाङमा मंगलबार आयोजित ओली समूहको जिल्ला कमिटी पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रममा सम्बोधनका क्रममा बालुव... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । २०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकको निर्देशन र २०७६ फागुन २ गते गृह मन्त्रालयअन्तर्ग... थप हेर्नुहोस्

News-Image

वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन अस्वीकार गर्दा संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकार बन्न नसक्ने विषयमा रिट निवेदकका कानुन व्यवसायीलाई प्रश्न सोधेका छन् । संविधानको उक्त धारामा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्रा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न तीन जना वरिष्ठ वकिल राखेका छन् । सभामुख सापकोटाले केही दिनअघि वरिष्ट अधिवक्ताहरु लवकुमार मैनाली, श्यामप्रसाद खरेल र श्रीकृष्... थप हेर्नुहोस्

News-Image

संसद् चल्दा कसैले उठाउन नसकोस् भनेर भुइँमा ठोकिए कुर्सी

  • २०७७ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ को प्रदेशसभा बैठक बुधबार शुरु हुँदै छ। यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ। सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ। यसअ... थप हेर्नुहोस्

News-Image

एक लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

  • २०७७ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर... थप हेर्नुहोस्

News-Image

‘केपी ओलीको सेटिङको रहस्य के हो ?’

  • २०७७ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता लादेर मुलुकलाई अँध्यारो सुरुङमा हाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । उनले यसको संकेतका रूपमा ‘सेटिङ’ का कुरा सुनिन थालेको बताए । ‘यहाँ निकै ठूलो षड्यन्त्र भइराखेको छ । इत... थप हेर्नुहोस्