पत्रपत्रिकाबाट

News-Image

फुटिसकेको नेकपालाई जोड्ने अन्तिम प्रयासमा चीन

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ। दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली... थप हेर्नुहोस्

News-Image

नेकपा विभाजनको संघारमा पुगेपछि प्रधानमन्त्रीलाई राष्ट्रिय सभा पनि घाँडो

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि त्यसलाई विघटनै गरिदिए । अब बस्ने राष्ट्रियसभा बैठक उनलाई घाँडो हुने भएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेपछि संघीय संसद्... थप हेर्नुहोस्

News-Image

बेलायतबाट नेपालमा नयाँ भाइरस भित्रिएको आशंका, २३५ जना निगरानीमा

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्। उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए-नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्... थप हेर्नुहोस्

News-Image

ओलीले अख्तियार प्रमुख बनाएका राईमाथि वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार गरेको आरोप

  • २०७७ पुष १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस प्रेमकुमार राई नेपाल आयल निगम मात्र होइन, नेपाल वायुसेवा निगमको अनियमिततामा पनि मुछिएका व्यक्ति हुन्। आपूर्तिसचिवको रूपमा राई आयल निगमका अध्यक्ष हुँदा एक अर्ब ६ करोड भ्रष्टाचार भएको ... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा पनि विवादः देउवा र पौडेलबीच बैठकमै चर्काचर्की

  • २०७७ पुष ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध सडक संघर्षमा जाने कि नजाने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बुधबार केन्द्रीय कार्यसमिति बैठकमा चर्काचर्की भएको छ । सडक संघर्षलाई टार्न सभा... थप हेर्नुहोस्

News-Image

अदालतमा चोलेन्द्रशमशेरले हाँसेरै टारेपछि…

  • २०७७ पुष ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो। वरिष्ठ अधिवक्ताले... थप हेर्नुहोस्

News-Image

नेकपा विवादको छिनोफानो अब निर्वाचन आयोगबाट, यस्तो छ कानूनी प्रावधान

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ पक्षबीच दलको नाम, विधान, चिह्न लगायतका विषयमा उठेको विवाद निरुपण गर्ने अधिकार निर्वाचन आयोगलाई हुने कानूनमा स्पष्ट गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ मा कुनै पार्टीका २ वा २ भन्दा बढी समूहबीच दलको ना... थप हेर्नुहोस्

News-Image

देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव प्रचण्ड–नेपालतिर

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष कांग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार शुरु बैठकमा संसद् पुनः... थप हेर्नुहोस्

News-Image

नेकपा विवादको असर प्रदेशमा, गण्डकी सरकार पनि जोखिममा

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनपछि नेकपामा आएको विभाजनबाट गण्डकी प्रदेश सरकार पनि प्रभावित देखिएको छ । गण्डकीमा नेकपा स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छन् । उनको साथमा हालसम्म दुई तिहाइ बहुमत छ, तर अब पार्टी फुट निश्चितप्रायः... थप हेर्नुहोस्

News-Image

चुनावी सहकार्य गर्न कांग्रेसलाई प्रचण्डको प्रस्ताव

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँग प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए सरकार र निर्वाचनमा जानुपर्ने अवस्था आए संयुक्त चुनावी सहकार्यका लागि प्रस्ताव गरेका छन् । कांग्रेसले सोमबार बोलाएको सर्वदलीय बैठकमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको... थप हेर्नुहोस्