राष्ट्रिय समाचार

News-Image

मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा

  • २०७६ भाद्र २५, बुधबार

सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा थन्किएको छ । बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा सङ्कलन गरिएको य... थप हेर्नुहोस्

News-Image

नेविसङ्घको महाधिवेशन चाँडो गर्न माग

  • २०७६ भाद्र २५, बुधबार

नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् । नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वको कमजोरीका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन ... थप हेर्नुहोस्

News-Image

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

  • २०७६ भाद्र २५, बुधबार

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवा... थप हेर्नुहोस्

News-Image

प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक

  • २०७६ भाद्र २४, मंगलवार

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानसेनापति थापाले आज नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमा... थप हेर्नुहोस्

News-Image

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

  • २०७६ भाद्र २४, मंगलवार

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका अवसरमा निगमले इन्धनमा मूल्य घटाएको निगमले जनाएको छ । निगमका प्रवक्ता विरेन्द्र गोइतले घटेको मुल्य आजै मंगलबार ... थप हेर्नुहोस्

News-Image

अब कुनै पनि बैंकको चेक अर्को जुनसुकै बैंकबाट पनि साट्न सकिने

  • २०७६ भाद्र २४, मंगलवार

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली भदौ २५ देखि लागू हुने भएको छ । भदौ १९ गते आरटीजीएस प्रणालीसम्बन्धी कार्यविधि लागू भएकोमा भदौ २४ गतेभित्र पार्टिसिपेन्ट एग्रिमेन्टसम्बन्धी सम्पूर्ण काम सक्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । यो... थप हेर्नुहोस्

News-Image

हनुमानढोकामा लिङ्गो ठड्याइयो : इन्द्रजात्रा शुरु

  • २०७६ भाद्र २४, मंगलवार

यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ । अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत्रुपमा इन्द्रजात्रा (यँया) ... थप हेर्नुहोस्

News-Image

चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान

  • २०७६ भाद्र २४, मंगलवार

चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरे । उनलाइ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार... थप हेर्नुहोस्

News-Image

डिशहोमको ‘रिजार्ज गरी खुसी वर्षभरि’ योजना

  • २०७६ भाद्र २४, मंगलवार

नेपालको एक मात्र डि.टि.एच सेवाप्रदायक डिशहोमले आफ्नो स्थापनाकालदेखि नै पे टिभी इन्डष्ट्रिमा ग्राहकहरु लाई गुणस्तरिय र भरपर्दाे सेवाप्रदानगर्दै आएको छ । डिशहोमले नेपालमा संचालित पे टिभी सेवा संचालकहरुमध्ये सवैभन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय... थप हेर्नुहोस्

News-Image

बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको समुद्घाटन

  • २०७६ भाद्र २४, मंगलवार

बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरे । ... थप हेर्नुहोस्