राष्ट्रिय समाचार

News-Image

झापाको दुई ठाउँमा बम विष्फोट, शङ्कास्पद दुई जना पक्राउ

  • २०७६ भाद्र २३, सोमबार

गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए... थप हेर्नुहोस्

News-Image

जयबागेश्वरीका दुई तला भत्काएपछि भेटियो नयाँ तीन गजुर

  • २०७६ भाद्र २३, सोमबार

भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर भेटिएको कोषका इञ्जिनीयर केदार... थप हेर्नुहोस्

News-Image

गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई पक्राउ

  • २०७६ भाद्र २३, सोमबार

झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानक... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोग नै खर्चिलो, सरकारले दियो २५ करोड

  • २०७६ भाद्र २३, सोमबार

मंसिर १४ गतेको उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई २५ करोड रुपियाँ उपलब्ध गराएको छ।प्रत्येक निर्वाचन खर्चिलो बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै आयोगले उपनिर्वाचनका लागि ४० करोड रुपियाँ माग गरेको थियो। हाललाई २५ करोड रुपियाँ मात्र उपलब्ध गरा... थप हेर्नुहोस्

News-Image

समाजवादी पार्टीको प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डे

  • २०७६ भाद्र २३, सोमबार

समाजवादी पार्टी नेपालको प्रचार विभागको उपप्रमुखमा विश्वदीप पाण्डेलाई चयन गरिएको छ। समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारीको बैठकले पाण्डेलाई विभागको उपप्रमुखमा चयन गरेको हो। बैठकले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष... थप हेर्नुहोस्

News-Image

अब अदालतले दिने छैन यस्ता ९ थरी सूचना

  • २०७६ भाद्र २३, सोमबार

सर्वोच्च अदालत न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै त्यस्ता सूचना दिन बाध्यकारी नहुने सञ्चार नीति ल्याउने तयारीमा छ। न्यायपालिकाका काम कारबाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानुनी शासनलाई मूर्तरूप दिन यस्तो नीति ल्याउन थालिएको भ... थप हेर्नुहोस्

News-Image

डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन

  • २०७६ भाद्र २२, आईतवार

पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सा... थप हेर्नुहोस्

News-Image

दशैं–तिहारको लागि कहिले खुल्छ अग्रिम टिकट बुकिङ ? भाडा बढ्छ कि बढ्दैन ?

  • २०७६ भाद्र २२, आईतवार

दशैं–तिहार अघि भाडा बढ्ने हो की ? भनेर आम सर्वसाधारणलाई यतिबेला निकै चासो परेको छ । चिन्ता नलिनुहोस् ! दशैतिहारअघि सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा... थप हेर्नुहोस्

News-Image

यसपालीको दशैंको टीकाको साइत सार्वजनिक

  • २०७६ भाद्र २२, आईतवार

काठमाडौँ । नेपाल पञ्चाङग निर्णायक समितिले यसपालीको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको छ भने दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो। ... थप हेर्नुहोस्

News-Image

खसी बोका खरीद बिक्री केन्द्र स्थापना

  • २०७६ भाद्र २२, आईतवार

चितवनको इच्छाकामना गाउँपालिकामा खसी बोका खरीद बिक्री केन्द्र स्थापना गरिएको छ । वडा नं ६ मा रहेको चण्डिभञ्ज्याङ महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा पहिलोपटक खसीबोका खरीद बिक्री केन्द्रको स्थापना गरेको... थप हेर्नुहोस्