राष्ट्रिय समाचार

News-Image

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइ... थप हेर्नुहोस्

News-Image

एकै परिवारका ६ जनाको हत्याः जिल्ला नै सिल गरेर अनुसन्धान सुरु

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ। सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ। ‘घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्

News-Image

आज पनि यी प्रदेशमा हुनेछ भारी वर्षा

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्ण... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ भाद्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने ३३ वर्षीय आनन्द भण्डारी रहेका छन् । आनन्दले ती महिलालाई भदौ १३ गते सोही ठाउँस्थित सिंहदेवी सामुदायिक वनमा ल... थप हेर्नुहोस्

News-Image

६ जनाको हत्या प्रकरण : घटनास्थलमा तालिम प्राप्त कुकुर लगिदै (अपडेट)

  • २०७८ भाद्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

संखुवासभामा एकै परिवारका ६ जनाको हत्याको अनुसन्धानको लागि घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइने भएको छ । धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको हो । धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम... थप हेर्नुहोस्

News-Image

एकै परिवारका ६ जनाको हत्या

  • २०७८ भाद्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ को खुमलिङमा बौद्धमान कार्कीको परिवारका छ छना मृत फेला परेको र निज कार्की भने जीवित रहेको नगरपालिका प्रमुख विदुर सुब्बा लिङथेकले बताए । अहिले प्रहरी टोली घटन... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा भारी वर्षा, चार सय घर डुबानमा, १३८ जनाको उद्धार

  • २०७८ भाद्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ। ​गएरातिदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण उपत्यका बिभिन्न ठाउँहरु डुबानमा परेका छन् भने नदीहरुमा पानी बहाव बढेको... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीरहेका छन् । भदौ १५ गते ती बालिकालाई सहनीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप... थप हेर्नुहोस्

News-Image

वडा अधिवेशनमा युवा नेतृत्व स्थापित

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ । युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेत... थप हेर्नुहोस्

News-Image

४ किलो सुन सहित २ जना पक्राउ

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राझाँ एयरपोर्टबाट ४ किलो २१.४९ ग्राम सुन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा खादुनावारी गाविस-६ ठेगाना भएका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस-२ ठेगाना भएका... थप हेर्नुहोस्