राष्ट्रिय समाचार

News-Image

तारा एयर दुर्घटना : मृत्यु भएकाको शव परिवारलाई बुझाइयो

  • २०७९ जेष्ठ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७९ जेष्ठ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । झापा, बिर्तामोड नगरपालिका-१ स्थित ग्रिन फ्यासिफिक होटलमा गौरीगन्ज गाउँपालिका-१ महाभारा बस्ने ३० वर्षीय घनश्याम भट्टराई बुधबार मृत अवस्थामा फेला परेका हुन् । मंगलबार होटलको कोठा लिई बसेका उ... थप हेर्नुहोस्

News-Image

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रकाे सालिक राख्न खोज्दा झडप

  • २०७९ जेष्ठ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्जको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप भएको छ । आज (बिहीबार) बिहान वीरेन्द्रको सालिक राख्ने विषयमा झडप भएको हो । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ जेष्ठ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली भई मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७९ जेष्ठ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, चन्द्रागिरि नगरपालिका-१ दहचोक खहरे डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-१ नक्साल घर भएका ४६ वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन... थप हेर्नुहोस्

News-Image

टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयर काठमाडौँ फर्कियो

  • २०७९ जेष्ठ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान दुर्घटनाबाट बचेको छ । आज (बुधबार) बिहान १०: ४३ बजे त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको जहाज टायरमा समस्या देखिएपछि काठमाडौँ फर्किएको हो । बुद्धको फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ ब... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ जेष्ठ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा भइर... थप हेर्नुहोस्

News-Image

शोकमा डुब्यो लोहटा गाउँ

  • २०७९ जेष्ठ १७, मंगलवार

'तारा एयरको फ्लाइटबाट आज हामी मुक्तिनाथ जाँदै छौँ, मुक्तिनाथ दर्शन गराएर भोलि काठमाडौँ फर्कन्छौँ, पर्सी जनकपुर आइपुग्छौँ' आफ्नो अति नै मिल्ने साथी राजन गोलेसँग फोनमा भएको कुराकानी सुनाइरहँदा धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरका सोमप्रसाद शर्माले आ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ३ जना फेला

  • २०७९ जेष्ठ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । संखुवासभा, चैनपुर नगरपालिका-७ फलाटे बस्ने ६६ वर्षीय लाल बहादुर मुदेल सोही ठाउँस्थित बाटोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । आइतबार दिउँसो चैनपुर बजार जान्छु भनि घरबाट हिडेका र घर फर्की न... थप हेर्नुहोस्

News-Image

तारा एयर दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

  • २०७९ जेष्ठ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गु... थप हेर्नुहोस्