
हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्ण बद... थप हेर्नुहोस्
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्
काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४, रञ्जना सोडा गल्लीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मृत्यु हुनेमा टेकु घर भएका... थप हेर्नुहोस्
दार्चुलामा एक एकल महिलाको हत्या गरिएको छ । दार्चुला, शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जान... थप हेर्नुहोस्
हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । कञ्चनपुर, बेदकोट नगरपालिका-७ सुडास्थित भगवती टोल बस्ने ३५ वर्षीय हिक्मत बहादुर बम छिमेकीको घर पछाडि सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बैतडी, दशरथचन्द नगरपालिका-२ सौडाली बस्ने ३... थप हेर्नुहोस्
हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डक... थप हेर्नुहोस्
सर्लाही, ब्रह्मपुरी गाउँपालिका-४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँ सहित सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सितामढी ग्राम सोनबर्सा-२ बस्ने ४० वर्षीय विश्वनाथ महतो रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गर... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । चितवन भरतपुर महानगरपालिका-१६ ज्ञानेश्वर सामुदायिक वन नजिकै नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै मुस्ताङ, थासाङ... थप हेर्नुहोस्
तत्कालीन सशस्त्र द्वन्द्वको समयमा चितवन माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । तत्कालीन नेकपा माओवादील... थप हेर्नुहोस्
