राष्ट्रिय समाचार

News-Image

सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

  • २०७८ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्युहुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै घाइते हुनेमा भ... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा एकैदिन चार सङ्क्रमितको मृत्यु

  • २०७८ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आज मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै दाङस्थित अस्थायी कोरोना अस्पताल ... थप हेर्नुहोस्

News-Image

महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

  • २०७८ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई शनिबार साँझ पक्राउ गरेको छ । पक्राउ हुनेमा रंगेली नगरपालिका-२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा रिषिदेव रहेका छन् । ती महिलालाई रिषिदेवले अभद्र व्यवहार गरेको भन्ने खबर प्राप्त हुना... थप हेर्नुहोस्

News-Image

उपचार खर्च तिर्न नसक्दा शिशु बन्धकमा

  • २०७८ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई... थप हेर्नुहोस्

News-Image

जनताका पिरमर्का बुझेर काम गर्छु : मुख्यमन्त्री पोखरेल

  • २०७८ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताएका छन्। पर्यटन र कृषिलाई सँगै लैजान झ्यालबास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उनले बताए । प्रदेशको दक्षिणी सीमानाका त्रिवे... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

  • २०७८ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान जारी गरेको छ । भारी वर्षाका कारण आज पहाडी भूभागमा ... थप हेर्नुहोस्

News-Image

भारतबाट नेपाल घुम्न आएका भाले हात्ती र कोसी टप्पुका पोथी हात्तीबीच मायापिरती

  • २०७८ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् ।आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु ... थप हेर्नुहोस्

News-Image

मनाङ पुगेर प्रचण्डले भने-‘बाढी प्रभावित जनतालाई सरकारले पूर्ण रूपमा सहयोग गर्छ’

  • २०७८ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित जनतालाई सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।हिमालपारिको जिल्ला मनाङमा गएको असार १ गते आएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उनल... थप हेर्नुहोस्

News-Image

सरकारको न्यूनतम साझा कार्यक्रम भोलि सार्वजनिक गरिने

  • २०७८ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि भोलि सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभ... थप हेर्नुहोस्

News-Image

बालाजुको आगलागी नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग, अझै आएन नियन्त्रणमा

  • २०७८ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ। शनिबार बिहान २ बजेदेखि आगलागी भए पनि अहिलेसम्म आगलागी नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्यांकर र हेलिकप्टरको प्रयोग गरि... थप हेर्नुहोस्