राष्ट्रिय समाचार

News-Image

बलात्कार अभियोगमा पक्राउ

  • २०७६ श्रावण २६, आईतवार

नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेल... थप हेर्नुहोस्

News-Image

भेडेटारमा पनि बन्ने भयो जिप फलायर

  • २०७६ श्रावण २६, आईतवार

इटहरी, पोखरा र धुलिखेलपछि अब प्रदेश १ को भेडेटारमा पनि जिप फ्लायर बन्ने भएको छ। धनकुटाको साँघुरीगढी गाउँपालिका ६ को खर्क डाँडामा १५ सय मिटर लम्बाईको जिप फ्लायर बन्ने भएको हो। भेडेटारका पर्यटन व्यवसायीहरु आशिष राई र किरण राईको संयुक्त लगानीमा नेपाल... थप हेर्नुहोस्

News-Image

गठ्ठाघर आकाशे पुलमुनि बस दुर्घटना हुँदा १६ घाइते

  • २०७६ श्रावण २६, आईतवार

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुनि आज बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफै अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं को ती... थप हेर्नुहोस्

News-Image

कलंकी–महाराजगञ्ज सडक विस्तार फागुनबाट

  • २०७६ श्रावण २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

चक्रपथ विस्तारको दोस्रो चरणको काम फागुनबाट सुरु गरिने भएको छ । दोस्रो चरण अन्तर्गत कलंकी–महाराजगंज र कोटेश्वर–तिलगंगा सडक खण्ड विस्तार गर्न लागिएको हो । सडक खण्ड विस्तारका लागि सडकको सीमा क्षेत्र पूर्ण रूपमा खाली अर्थात ‘साइट क्लियर’ गरेर विस्तारक... थप हेर्नुहोस्

News-Image

नेपाल–पेरू उद्योग वाणिज्य संघको अध्यक्षमा खेतान

  • २०७६ श्रावण २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल–पेरू उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणसभा हालै काठमाडौंमा सम्पन्न भएको छ । नेपालका लागि पेरूका अवैतनिक महावाणिज्यदूत सुमितकुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सन्दीप खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नय... थप हेर्नुहोस्

News-Image

विपन्न र दलित महिलालाई खाद्य सामग्री वितरण

  • २०७६ श्रावण २६, आईतवार

जिल्लाको शिखर नगरपालिका–१ ले आफ्नो वडाभरि भएका विपन्न तथा दलित महिलालाई खाद्य सामग्री वितरण गरेको छ । आज एक कार्यक्रम आयोजना गरी वडामा आर्थिक अवस्थाले कमजोर परिवारका १८ महिलालाई ५० केजी चामल, नुन, तेल, मसलालगायतका खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष... थप हेर्नुहोस्

News-Image

पोखराको सार्वजनिक सवारीमा विद्युतीय टिकट

  • २०७६ श्रावण २६, आईतवार

पोखरामा विद्युतीय टिकट प्रणाली सुरु भएको छ । पोखराको छोटो दूरीका यात्रुवाहक बसमा भदौ १ गतेदेखि सुरु हुन लागेको ई–टिकेटिङ सिस्टमको शुक्रबार सफल परीक्षण गरिएसँगै शनिबारदेखि उक्त सिस्टम सुरु भएको हो । पोखराका बस कम्पनीले उक्त सिस्टम पोखरामा पहिलो पटक... थप हेर्नुहोस्

News-Image

खाल्डोमा पुर्न लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो, घटना शङ्कास्पद

  • २०७६ श्रावण २६, आईतवार

मृत्यु भयो भनी देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनु... थप हेर्नुहोस्

News-Image

माछापोखरीमा डुबेर बालकको मृत्यु

  • २०७६ श्रावण २६, आईतवार

झापा भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको छ । सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरबाट १ बजेतिर निस्किएका सुमन साँ... थप हेर्नुहोस्

News-Image

गोसाइँकुण्ड मार्गका तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन

  • २०७६ श्रावण २६, आईतवार

गोसाइँकुण्ड मेलामा तीर्थ गर्न जाने यात्रुका लागि उपचार सेवा प्रदान गर्न धार्मिक क्षेत्रका तीन स्थानमा शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार आकस्मिकरूपको प्राथमिक उपचार सेवाका लागि... थप हेर्नुहोस्