राष्ट्रिय समाचार

News-Image

तीज भड्किलो नबनाउन अपिल

  • २०७६ श्रावण २३, बिहीबार

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको ... थप हेर्नुहोस्

News-Image

ओली नहुँदा दाहाल सक्रिय

  • २०७६ श्रावण २३, बिहीबार

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन् । दाहालले एकीकरण प्रक्रिया लगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । दाहालले दिन दिनयता नेताहरूला... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा भारतीय नागरिकको मृत्यु

  • २०७६ श्रावण २३, बिहीबार

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नंको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनाराय... थप हेर्नुहोस्

News-Image

बाल साहित्यकार घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन

  • २०७६ श्रावण २३, बिहीबार

बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन गरिएको छ । सानै उमेरदेखि नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा लाग्नुभएका १७ वर्षीय घिमिरेको उक्त उपन्यास बुधबार साँझ विमोचन गरिएको हो । रुद्र तुल चन्द्र प्रतिष्ठानले प्रकाशन गरेको उक्त प... थप हेर्नुहोस्

News-Image

दुई सन्तानसहित नदीमा हामफाल्ने आमाको उद्धार, छोरा छोरीको मृत्यु

  • २०७६ श्रावण २३, बिहीबार

नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्... थप हेर्नुहोस्

News-Image

चार हजारलाई नागरिकता

  • २०७६ श्रावण २३, बिहीबार

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने चार हजार ३७३ व्यक्तिलाई उनीहरुको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयको घरदैलो सेवाअन्तर्गत एक वर्षभित्रमा सञ्चालित घुम्ती शिविरमार्फत सो परिम... थप हेर्नुहोस्

News-Image

बसपार्कको पहिलो चरणको निर्माण पूरा

  • २०७६ श्रावण २३, बिहीबार

करीब १० वर्षको अथक प्रयासपछि तुलसीपुर उपमहानगरपालिकास्थित नयाँ बसपार्क निर्माणकार्य पूरा भएको छ । तुलसीपुर–५ स्थित नयाँ बसपार्क निर्माणका लागि विसं २०६६ मा गुरुयोजना निर्माण गरिएको थियो । सो गुरुयोजनाअनुरुप आधुनिक बसपार्कको पहिलो चरणको काम सम्पन्न भए... थप हेर्नुहोस्

News-Image

थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्दै पूर्वराजा ज्ञानेन्द्र

  • २०७६ श्रावण २३, बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका हुन् । उनको यो भ्रमण पारिवारिक ... थप हेर्नुहोस्

News-Image

ओखलढुङ्गामा बाघले २१ बाख्रा मार्यो

  • २०७६ श्रावण २२, बुधबार

ओखलढुङ्गाको पलापुमा बाघले बाख्रा मारेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २१ वटा बाख्रा मारेको हो । बुत्रबार बिहान स्थानीय मसली मायाको नौ वटा खसीबोकासहित नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर... थप हेर्नुहोस्

News-Image

चन्द समूहका केन्द्रीय सदस्यसहित तीन पक्राउ

  • २०७६ श्रावण २२, बुधबार

नेत्रविक्रम चन्द नेतृत्वको समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले केन्द्रीय सदस्य ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरेको हो । जिल्लाको त्रिवेणी गाउँपालिका–२ का ४८ वर्षीय बोहरालाई मङ्गलबार राति १० बजे वडा न... थप हेर्नुहोस्