
हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-७ शुक्रवार बस्ने जीचन चौधरीको घरमा बिगत ३५ वर्षदेखि काम गरी बसेका हाल वतन नखुलेका अन्दाजी ६५ वर्षीय कृष्ण भनि बोलाउने पुरुष आफु सत्ने कोठामा बुधबार मृत अवस्थामा फेल... थप हेर्नुहोस्
ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । आज (बिहिबार) बिहान अक्सिजन प्लान्ट विस्फोट भएको हो । मृत्यु हुनेमा ४५ वर्षीय भारतीय नागरिक बृजकुमार महतो रहेका छन् । अक्सिजन ग्याँस भर्ने क्रममा ट्यांक बिस्फोट हुँद... थप हेर्नुहोस्
ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ । आज (बिहिबार) बिहान अक्सिजन प्लान्ट विस्फोट भएको हो । विस्फोट परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । विस्फोटमा परी घाइते हुनेहरुको उपचार पाटनसहित ललितपुरका विभिन्न अस्पतालमा उपचार ... थप हेर्नुहोस्
हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम ... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै प्रदेश १ का एक वा द... थप हेर्नुहोस्
काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित टहरोमा काठमाडौं सितापाईला घर बताउने करिब ५० वर्षीय गोपाल प्रधान नाम गरेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै तेह्रथुम,... थप हेर्नुहोस्
बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (मंगलबार) बिहान ६ बजेर ३ मिनेटमा बझाङको लेखगाउँ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको लेखगाउँ केन्द्रबिन्दु भएर ४.१ म... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (मंगलबार)देशको पहाडी भू-भागमा आं... थप हेर्नुहोस्
स्रोत नखुलेको भारतीय रूपैयाँ सहित एक जना पक्राउ परेका छन् । मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट स्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँ सहित भारत आम्दाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ... थप हेर्नुहोस्
