राष्ट्रिय समाचार

News-Image

बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

  • २०७८ चैत्र २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसूरका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बस्ने ४० वर्षीया लक्ष्मी कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी पीडितलाई ८० लाख रूपैयाँको चेक काटी दिई फरार भएको घटना... थप हेर्नुहोस्

News-Image

आज चैते दशैं, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

  • २०७८ चैत्र २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्ष... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७८ चैत्र २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्... थप हेर्नुहोस्

News-Image

दुईवटा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु, २ घाइते

  • २०७८ चैत्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । स... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७८ चैत्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ तथा मधेस प्रदेश मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (शुक्र... थप हेर्नुहोस्

News-Image

स्थानीय चुनाव सार्ने दाउमा गठबन्धन

  • २०७८ चैत्र २५, शुक्रबार
  • नवराज घिमिरे

  स्थानीय चुनावको मिति नजिकिएसँगै सत्ता गठबन्धन दलहरूले निर्वाचन सार्ने तयारी थालेको बुझिएको छ । चुनावमा गठबन्धन कायम गर्दै जाने भनिए पनि एकपछि अर्को समस्याहरू आउने निश्चित भएपछि गठबन्धन दलहरू चुनाव धकेल्ने तयारीमा लागेका हुन् । स्रोतका अन... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ३ जना फेला

  • २०७८ चैत्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । सर्लाही, मलंगवा नगरपालिका-१२ बस्ने जगदिश ठाकुरको सेप्टी ट्याङ्की भित्र सोही नगरपालिका-१२ गम्हरिया बस्ने जितेन्द्र ठाकुरको छोरा १० वर्षीय मिठु ठाकुरको बिहीबार शव फेला परेको हो । गाउँमा छटिह... थप हेर्नुहोस्

News-Image

५ दिनदेखि हराइरहेका बालकको शव छिमेकीको सेप्टिक ट्यांकीमा भेटिएपछि…

  • २०७८ चैत्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । सर्लाही मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव आज बिहान छिमेकी जगदीश ठाकु... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ चैत्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिकलाई बुधबार साँझ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७८ चैत्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज... थप हेर्नुहोस्