
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षा हुने क्षेत्रको पहाडी भू-भागमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा जापानका राजदूत युताकाले जापानले नेपाललाई अनुदानमा दिने कारोनाविरुद्धको खोप छिटै नेपाल आइपुग्ने जानकारी... थप हेर्नुहोस्
कोरोना कहरका कारण यातायात पातलो भइरहेकाबेला विहीबार भने काठमाडौंको रिङरोडमा अत्यधिक चाप छ । साना तथा ठूला गाडीहरु बिना यात्रु हर्न बजाउँदै कुदिरहेका छन् । निषेधाज्ञाका कारण आधाजसो गाडी चलिरहेकाबेला आज ग्यारेजका सबैजसो गाडी सडकमा निकालिएका छन् । का... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको छ । महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको स... थप हेर्नुहोस्
नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्। घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन्। ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ । बुध... थप हेर्नुहोस्
झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परि निधन भएको छ । गत असार २५ गतेका दिन चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परि निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हो । प्रसाई बिर्तामोडबाटआफै बा १६ च ८१८२ नं को कार चलाएर... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार आज लुम्बिनी, गण्डकी र सुदूरपश्चचिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। ... थप हेर्नुहोस्
सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । ... थप हेर्नुहोस्
पछिल्लो समय लमजुङमा कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको छ । आज मात्र २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय गण्डकीले जनाएको छ । त्यसै गरी लमजुङ मर्स्याङ्दी–७ का ५३ वर्षीय पुरुष,कोरोनाको कारण मृत्यु भएको छ । गण्डकी प्रदेशमा थप ४... थप हेर्नुहोस्
