
हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ ।प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान म... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रामेछाप, मन्थली नगरपालिका-१ बसपार्कमा रामेछाप नगरपालिका-२ देउराली बस्ने ४८ वर्षीय बोध बहादुर बस्याल सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बाँके, कोहलपुर नगरपालिका-५ बेलनपुर बस्ने स... थप हेर्नुहोस्
धनुषाको सबैलामा मोटरसाइकल दुर्घटनामा परी ४ बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार राति करिब ८ः३० बजे धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा मोटरसाइकल दुर्घटना भएको हो । ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोट... थप हेर्नुहोस्
इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति १० बजे सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर–२ स्थित नव जागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा डेरामा बस्ने रविन थापाको कोठामा बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (म... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सिन्धुली, घ्याङलेख गाउँपालिका-१ बाँदरे जंगलमा सोही गाउँपालिका-२ हायुटार बस्ने ४६ वर्षीय केदार थापा भन्ने टोम बहादुर थापा आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै धादिङ, त्रिपुरासुन्दर... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग ... थप हेर्नुहोस्
महोत्तरीबाट प्रहरीले स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । महोत्तरी, औरही नगरपालिका-१ औरहीस्थित सडकबाट श्रोत नखुलेको नगद ५५ लाख रुपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-२ ब... थप हेर्नुहोस्
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-६ डेकोचा बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । परियारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त... थप हेर्नुहोस्
पूर्व- पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । आज (आइतबार) बिहान सवा ११ बजे वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस फुलजोर खोलाको पुलबा... थप हेर्नुहोस्
