राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ असार ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्र प्रदेश १, मधेश प्रदे... थप हेर्नुहोस्

News-Image

५१ किलोग्राम अवैध लागूऔषध हेरोइन सहित ७ जना विदेशी नागरिक पक्राउ

  • २०७९ असार ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अवैध लागूऔषध ५१ केजी हेरोइन सहित ७ जना दक्षिण अफ्रिकन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा निरन्तर एक साताको निग्रानीका क्रममा काठमाडौं ठमेल तथा वरपरका होटलबाट पक्राउ परे... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७९ असार ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं, तारकेश्‍वर नगरपालिका-११ नेपालटार हिलेटोल बस्ने मोरङ घर भएका २७ वर्षीय असन पुरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस्तै तारकेश्वर नगरपालिका-९ मनमैज... थप हेर्नुहोस्

News-Image

जुस खाएर अनशन तोडिन् निहारिकाले, यस्तो भयो सहमती

  • २०७९ असार ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ असार ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेश प्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७९ असार २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३२ मनोहरा करिडोर खोलाको छेउमा सिन्धुपाल्चोक बाह्रविशे नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सनराईज चोक बस्ने ६० वर्षीय गोबिन्द बहादुर थापा बुधबार मृत अवस्थामा फ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ असार २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १,मधेश प्र... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ असार १, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । भक्तपुर, भक्तपुर नगरपालिका-९ कमलविनायक दुर्गा मन्दिर नजिक पाटीमा सोही नगरपालिका-१० भत्केको पाटीमा बस्ने ५६ वर्षीय पूर्ण बहादुर भुजेल मंगलबर मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै ललितपुर, ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ असार १, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेश प्रदेश, ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

  • २०७९ जेष्ठ ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका-६ बस्ने सिन... थप हेर्नुहोस्