राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

  • २०७८ भाद्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सोलुखुम्बु, सिरहा, बारा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बु, माप्य दुधकोशी गाउँपलिका-५ स्थित सडकमा बा.५४ प ७७२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोह... थप हेर्नुहोस्

News-Image

ओलीले गरे यस्तो आग्रह

  • २०७८ भाद्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन् । उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतीमा ठूलो योगद... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

  • २०७८ भाद्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-१२ हरियाली बस्ति बस्ने बर्दिया राजापुर नगरपालिका-६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरी रहेका छन् । चौधरीले ती बा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा देउवा

  • २०७८ भाद्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि उनको प्रमुख स्वकीय सचिव रहिसकेका छन् । ... थप हेर्नुहोस्

News-Image

शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा पक्राउ

  • २०७८ भाद्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार जुम्लास्थित एयरपोर्ट चोकबाट ... थप हेर्नुहोस्

News-Image

बाकसमा आए २४ नेपाली

  • २०७८ भाद्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपुर्याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले... थप हेर्नुहोस्

News-Image

आज जनै पूर्णिमा, तराई क्षेत्रमा राखी बाँधिदै

  • २०७८ भाद्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरो... थप हेर्नुहोस्

News-Image

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

  • २०७८ भाद्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर सामान्य बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको मौ... थप हेर्नुहोस्

News-Image

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०७८ भाद्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहँदा बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थ... थप हेर्नुहोस्

News-Image

हाँस्य कलाकार शम्भुराज थापाको निधन

  • २०७८ भाद्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार बिहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । थापाले टेलिफिल्म हल्का रमाइलो ,... थप हेर्नुहोस्