
रामेछापमा यात्रुबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आज (मंगलबार) रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाट नजिकै दुर्घटनामा परेको हो । बस दुर्घट... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदे... थप हेर्नुहोस्
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् । आज (सोमबार) बिहान ९ बजे ३२ वर्षीय ती सुरक्षाकर्मीले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् । उनले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेको दूतावास स... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । रूपन्देही, बुटवल उपमहानगरपालिका-१९ पश्चिम नहरपुर एघार कुलोमा भारतको गोरखपुर घर भएका २८ वर्षीय नन्दकिशोर निसाद आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका-१ चपर... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (सोमबार) देशभर आँशिक... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजु थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई असार १४ गते दिउँसो थापाले सोही... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ४१ वर्षिय लेख बहादुर महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सोलुखुम्बु, खुम्बुपासाङल... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (आइतबार) देशभर सामान्यतय... थप हेर्नुहोस्
१७ स्रोत नखुलेको नगद सहित ४ जना पक्राउ परेका छन् । कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाइडस्थित भर्जु इन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँ नगद सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नुवाकोट ककन... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२६ केशरमहलस्थित निर्माणाधिन भवनमा काम गरी बस्ने रौतहट माधव नारायण नगरपालिका-१ घर भएका २२ वर्षीय अजय कुमार शाह आफू सुतेकै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । ... थप हेर्नुहोस्
