
कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ ... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सु... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका-२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते त... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्क नजिक पाटीमा हाल एकिन वतन नखुलेका करिब ५० वर्षीय रेशम लामा बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै तेह्रथुम, फेदाप गाउँपालिका-१ ओख्रे बस्न... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रहेको छ। प्रदेश २ तथा देशका पहाडी भू-भागहरूमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ । बाग्मती प्रदेशका केही र बाकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सर्लाही, बरहथवा नगरपालिका-५ स्थित एनटीसी टावर... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (बुधबा... थप हेर्नुहोस्
जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालार्ई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत सङ्खुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको हो । ... थप हेर्नुहोस्
रामेछापमा भएको यात्रुबस दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आज (मंगलबार) रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाट नजिकै दुर्घटनामा परेको हो । बस दुर्घटना हुँदा ९ ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् । यस्तै काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने मोर... थप हेर्नुहोस्
