राष्ट्रिय समाचार

News-Image

अस्मिताले चितवन जिल्ला अदालतमा दिएको बयान जस्ताको तस्तै

  • २०७६ भाद्र १०, मंगलवार

करिब एक वर्षपहिले फेसबुकमार्फत शालिकराम पुडासैनीसँग चिनजान भएपछि हामीबीच मायाप्रेम बसेकाले फोन तथा म्यासेजमार्फत अन्तरंग कुरा हुन्थ्यो। शालिकराम अलि शंकालु स्वभावका थिए, जसका कारण वेलावेला मसँग झगडा गर्थे र तिमीले मलाई छाडेमा तिम्रो र मेरोबीच भएका कु... थप हेर्नुहोस्

News-Image

चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा बनाउन भ्याइनभ्याई

  • २०७६ भाद्र १०, मंगलवार

व्यास नगरपालिका–३ देउराली नगरका महिला चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा (चामलको पिठोबाट बनाइने परिकार) बनाउन व्यस्त छन् । चाडपर्वको समयमा झिलिङ्गा बनाउन नभ्याइने भएकाले असार–साउनदेखि नै झिलिङ्गा बनाउन थालिन्छ । विसं २०७१ मा देउराली आमा समूहका पाँच स... थप हेर्नुहोस्

News-Image

चार दिनदेखि पासोमा फसेको भालुको उद्धार

  • २०७६ भाद्र १०, मंगलवार

सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीमा चार दिनदेखि पासोमा फसेको भालुको उद्धार गरिएको छ। स्थानीयले थापेको पासोमा फसेको भालुको सोमबार चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु प्राविधिक टोलीले उद्धार गरेको हो। सोमबार दिउँसो वन्यजन्तु उद्धार टोलीले सिरिन्जको प्र... थप हेर्नुहोस्

News-Image

बलात्कारको आरोपमा पक्राउ

  • २०७६ भाद्र ९, सोमबार

विवाह गर्छु भनि एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–५ खहरेका २५ वर्षीय तेज बुढालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । रोल्पाकी १९ वर्षीया एक किशोरीलाई विवाह गर्छु भनि मुसिको... थप हेर्नुहोस्

News-Image

खुट्टाको औलाबाट यसरी थाहा हुन्छ मानिसको स्वभाव

  • २०७६ भाद्र ९, सोमबार

समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि मानिसको स्वभाव हात तथा खुट्टाको औंला र रेखा हेरेर पनि थाहा पाउन सकिन्छ । यहाँ हामीले खुट्टाको औंलाको बारेमा चर्चा गरेका छौं । खुट्टाको औंलाबाट मानिसको स्वभाव : बुढी औंला :  कुनैपनि मानिसको खुट्टाको ब... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

  • २०७६ भाद्र ९, सोमबार

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन् । आज चितवनमा पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताएका हुन् । नेता... थप हेर्नुहोस्

News-Image

आज यी स्थानहरुमा चट्टयांगसहित भारी वर्षा हुने

  • २०७६ भाद्र ९, सोमबार

सोमबार देशका पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ स... थप हेर्नुहोस्

News-Image

एयर होस्टेज हुँ भनी ठगी गर्ने पक्राउ

  • २०७६ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । राईले गुरास श्रेष... थप हेर्नुहोस्

News-Image

घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

  • २०७६ भाद्र ९, सोमबार

जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतक... थप हेर्नुहोस्

News-Image

टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, चार घाइते

  • २०७६ भाद्र ९, सोमबार

काठमाडौंको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सिनामङ्गल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा म... थप हेर्नुहोस्