राष्ट्रिय समाचार

News-Image

दशैंसँगै बाँचेका गुणबहादुरहरु

  • २०८३ आश्विन २९, बिहीबार
  • |  रेणु त्वानावासु

दशैंको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्‍याउँदै आएको २५ वर्ष नाघेको छ । दशैं भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो बिक्रीमा निरन्तर लागि पर्दै आउनुभ... थप हेर्नुहोस्

News-Image

दशैंमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन…

  • २०८३ आश्विन २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बडादशैंलगायत चाडपर्व मनाउन काठमाडौँ उपत्यका बाहिर घर फर्कनेक्रमसँगै लत्ताकपडासहित घरायसी सामाग्री तथा उपहारका सामान खरिदका लागि मुख्य सहर र बजारमा उपभोक्ताको भीड लागेको छ । दशैं, तिहार र छठलगायत महत्वपूर्ण पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका बजारमा क... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : दशैं आयो तर, आमाबुवा आउनुभएन

  • २०८३ आश्विन २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो केही दिनयता गाँउघरमा दशैंको चहलपहल र उल्लास बढेको छ । प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ । वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन् । बाँकेको नेपालगञ्ज–२० मनिकापुर थपुवाका १६ वर्षीय... थप हेर्नुहोस्

News-Image

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

  • २०८३ आश्विन २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा-१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको जिल्... थप हेर्नुहोस्

News-Image

नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि गरिने

  • २०८३ आश्विन २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

चितवनको नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्यअभिवृद्धि गरिने भएको छ । यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो । नदीको बाढी बजारमा पसेपछि उद्योग वाण... थप हेर्नुहोस्

News-Image

नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

  • २०८३ आश्विन २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नवरात्रको पाँचौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्क... थप हेर्नुहोस्

News-Image

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

  • २०८३ आश्विन २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, ए... थप हेर्नुहोस्

News-Image

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • २०८३ आश्विन २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरि... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र रेडक्रसबीच सहकार्य, तत्काल एक लाख नगद प्रदान गरिँदै

  • २०८३ आश्विन २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप विभिन्न कार्यक्रम अगाडि बढाएको हो । रेडक्... थप हेर्नुहोस्

News-Image

प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

  • २०८३ आश्विन २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले कुण्डका संरचनामा क्षति पुर्याएको थियो । म्याग्दी नदीको किनारमा रहेको कुण्... थप हेर्नुहोस्