
नेपालको एकमात्र सिकार आरक्ष बागलुङको ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ । सिकारको कोटा निर्धारण गर्न आरक्षले प्रत्येक पाँच वर्षमा नाउर र झारलको संख्या गणना गर्दै आएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएसँगै नाउर र झारल... थप हेर्नुहोस्
नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देश... थप हेर्नुहोस्
प्रकृतिको एउटा निठुरी झोक्काले हाँस्दाहाँस्दैको कसैको संसार कसरी उजाड बनाइदिन्छ भन्ने कारुणिक दृश्य यतिबेला रसुवामा देखिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेकी ३० वर्षीया मिनजिन तामाङको जीवनमा यस्तै एउटा कहिल्यै निको नहुने गहिरो घाउ लागेको छ । रसुव... थप हेर्नुहोस्
मुस्ताङको मार्फा गाउँ धार्मिक तथा सांस्कृतिक एवं परम्परागत संस्कृतिले प्रख्यात छ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ ढुङ्गा र माटोले बनेका सदियौँ वर्ष पुराना एकआपसमा गुजमुच्च जोडिएको प्राचीनशैलीका घर र त्यहाँको ढुङ्गा बिच्छ्याइएका साँघुरो गल्लीको आकर्षकल... थप हेर्नुहोस्
सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने भएको छ । यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले मंगलबार एक सूचना जारी गरी चाडपर्वको समयमा यात्राका लागि निस्केका यात्रुलाई गुणस... थप हेर्नुहोस्
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता भएका छन् । परिषदले पशुपालन गर्ने किसानलाई लक्षित गरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय थप व्यवस्थित र मर्यादित बनाउन व्यवसायीलाई दर्ता अनिवार्य गरेको हो । दर्ता नभई व्यवसा... थप हेर्नुहोस्
गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दशैं नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दशैँस... थप हेर्नुहोस्
म्याग्दीको बेनी नगरपालिका–३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँसु ओभाएका छैनन् । यही असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी आमा कुमारी वली विश्वकर्माको सम्झनाले उनीहरूलाई दिनरात पिरोलिरहेको छ । आमाको शवसमेत... थप हेर्नुहोस्
पहाडी जिल्लामा कृषि गरेर जीविकोपार्जन गर्न अझै कठिन छ । सडक, बजार, सिँचाइ र आधुनिक प्रविधिको अभावका कारण धेरैले खेतीपाती छोड्दै गएका छन् । तर, यिनै चुनौतीलाई अवसरमा बदल्दै बझाङको दुर्गाथली गाउँपालिका–५ सैनकी माया जप्रेल भने कृषि क्षेत्रमा प्रेरणाको स... थप हेर्नुहोस्
उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखे... थप हेर्नुहोस्
