राष्ट्रिय समाचार

News-Image

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

  • २०८३ श्रावण १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ... थप हेर्नुहोस्

News-Image

आज साउने सङ्क्रान्ति पर्व

  • २०८३ श्रावण १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदे... थप हेर्नुहोस्

News-Image

मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

  • २०८३ श्रावण १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा... थप हेर्नुहोस्

News-Image

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

  • २०८३ असार ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असार ३२ गते आज अपराह्न १२ः५५ बजे पश्चिममा अस्त भएका गुरु आगामी साउन २४ गते आइतबार १२ः२४ बजे पूर्... थप हेर्नुहोस्

News-Image

तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल

  • २०८३ असार ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ । काठमाडौँ महानगरपलिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

  • २०८३ असार ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका–३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्का र बूढानीलकण्ठ नगरपालिका पासीको... थप हेर्नुहोस्

News-Image

लागुऔषधसहित २५ जना पक्राउ

  • २०८३ असार ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट छ-छ, झापा र मोरङबाट तीन-तीन, नुवाकोट, सुर्खेत र स्याङ्जाबाट दुई-दुई र सिरहाबाट एक जना पक्राउ ... थप हेर्नुहोस्

News-Image

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

  • २०८३ असार ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोबसका सहचालक बुटवल उपमहानगरपालिका–३ का ३० वर्षी... थप हेर्नुहोस्

News-Image

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

  • २०८३ असार ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सोच्नै सकिँदैन । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले अन्ततः आफ्नै श्रीमतीको ज्यान लिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उहाँका ४५ वर्षीय श्रीम... थप हेर्नुहोस्

News-Image

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती

  • २०८३ असार ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालका एक मात्र सिकार आरक्ष बागलुङको ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ । पर्यटकले जथाभावी फोहरले फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ । पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, विस्कुटका प्लास्टिक र बि... थप हेर्नुहोस्