
म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मा... थप हेर्नुहोस्
बाँके राष्ट्रिय निकुञ्जको खोरबाट नरभक्षी पाटेबाघ भागेपछि स्थानीय त्रसित बनेका छन्। एक साताअघ बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा ल्याई खोरमा थुनेर राखिएको बाघ मंगलबार राति खोरको फलामे डण्डी बंग्य... थप हेर्नुहोस्
आज देशको पहाडी भेगमा आंशिक बदली भई देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाले विहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भाव... थप हेर्नुहोस्
छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना संक्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ । मन्त्र... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् । कोरोना सङ्क्रमण फैलिन नदिन तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा भिडभाड नगर्न, होली पर्व... थप हेर्नुहोस्
बालुवाटारस्थित बहुचर्चित ललिता निवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले असन्तुष्टि जनाएकी छिन् । मन्त्री तुम्बाहाङफेले मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न नि... थप हेर्नुहोस्
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा दुई किशोरीलाई बन्धक बनाएर नौ दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक युवा र एक किशोरलाई पक्राउ गरेको छ। भूमे गाउँपालिकाका १४ र १५ वर्षीया दुई किशोरीलाई सदरमुकाममा रह... थप हेर्नुहोस्
छिमेकी देश भारतमा कोरोना संक्रमणको डरलाग्दो अवस्था देखिएपछी नेपालमा पनि सतर्कता बढाउन थालिएको छ । भारतमा एकाएक संक्रमितको संख्या बढेसँगै त्यहाँ कोभिड नियन्त्रण तथा रोकथामका मापदण्डलाई कडाईका साथ लागु गरिएको छ । भारतबाट नेपालमा पनि संक्रमण बढ्ने खत... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको १ वर्ष पूरा भएको छ । सरकारले ठीक १ वर्षअघि चैत ११ गतेदेखि १ साताका लागि लकडाउन गरेको थियो । तर त्यसको अवधि थपिँदै लगिएको थियो । छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपा... थप हेर्नुहोस्
आमसर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ । मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउन समेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । मास्क नलगाई ... थप हेर्नुहोस्
