
सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वयमा विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्त... थप हेर्नुहोस्
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९, काँडाघारीमा डिप बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । मेसिन लगाएर बोरिङ खन्ने क्रममा भूगर्भबाट अचानक ग्याससहित पानी मिश्रित बालुवा र माटोका कण निस्किएको हो । प्रत्यक्षदर्शीका अनुसार शुरुमा ठूलो आवाजमा ग्याससह... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । च... थप हेर्नुहोस्
आफ्नै १३ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा एक दाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन् । ती युवकलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको गुल्मी इस्मा प्रहरीले जनाएको छ । अभियुक्तलाई जिल्ला प्रहरी ... थप हेर्नुहोस्
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोर रहेका छन् । आफ्नै खेतमा एक्लै धान काटिरहेको अवस्थामा ती किशोरले किशोरीलाई ज... थप हेर्नुहोस्
काठमाडौँ र काभ्रेमा गरी ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, कीर्तिपुर नगरपालिका-४ पुष्पलाल पार्कस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै काभ्रे, पनौती नगरपालिका-१० बस्ने २५... थप हेर्नुहोस्
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले आज दिउँसो ई–पासपोर्ट वितरणको औपचारिक सुरुआत गर्ने छन् । राहदानी विभागका अनुसार विभागले केही दिन थोरै संख्या... थप हेर्नुहोस्
आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा इलाम सन्दकपुर गाउँपालिका-१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भ... थप हेर्नुहोस्
एकीकृत नमुनाटोल विकास समिति पासीकोटको लामो प्रयास र वडा नम्बर ६ का अध्यक्ष नवीन केसीको सक्रियतामा बुढानिलकण्ठ नगरपालिकाको विकास निर्माणमा छुट्टयाइएको बजेटबाट तल्लो पासिकोटमा ९० मिटर ढलान गर्ने कार्य सम्पन्न भएको छ । बाँकी ३५ मिटर ढलानको कार्य छिट्टै ... थप हेर्नुहोस्
बन्दकर्ताले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् । नेत्र विक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले साझा बस तोडफोड गरेका हुन् । उनीहरुले बा५ख ८७५५ नम्बरको साझा बस इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै तोडफो... थप हेर्नुहोस्
