राष्ट्रिय समाचार

News-Image

नेपाली कांग्रेस लमजुङको सभापतिमा डा टकराज गुरुङ विजयी

  • २०७८ मंसिर ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस लमजुङको सभापतिमा डा टकराज गुरुङ निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनबाट सभापतिमा विजयी बनेका गुरुङ पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। यसैगरी, लमजुङको उपसभापतिमा आनन्द घिमिरे र श्रीकान्त घिमिरे, सचिवमा विमल श्रेष्ठ र कृ... थप हेर्नुहोस्

News-Image

देशभर चिसो बढ्यो, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०७८ मंसिर ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशभर दिनप्रतिदिन चिसो बढिरहेकाले आम नागरिकलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। आज बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको हो। जसमा भनिएको छ - देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी ... थप हेर्नुहोस्

News-Image

विजय गच्छदारका छोरा निर्विरोध महाधिवेशन प्रतिनिधि

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन्। गच्छदार मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। बिगत केही महिनादेखि ... थप हेर्नुहोस्

News-Image

शिक्षक र कर्मचारीलाई सदस्यता नदिन राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेपाल सरकार, प्रदेश सरकार, पालिकाको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला कर्मचारी, शिक्षक वा प्राध्यापकहरूलाई सदस्यता नदिन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले आज मङ्गलवार प्रेस विज्ञप्ति निकाले... थप हेर्नुहोस्

News-Image

कोठा पुर्‍याउन नसक्दा फोन उठाउन सकेका छैनौँ

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएको हो । महाधिवेशनका लागि सो पार्टीले तीन ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सोलुखुम्बु, खुम्बुपासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ बस्ने ४२ वर्षीय पासाङ छिरी शेर्पा सोही ठाउँस्थित खुम्जुङ गुम्बाबाट खुन्देतर्फ जाने बाटोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै ... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना, के भएको हो उनलाई ?

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् । उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । कांग्रेस अधिवेशनका क्रममा गृहजिल्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको ... थप हेर्नुहोस्

News-Image

हेलम्बुमा आगलागी हुँदा तीन बालकको मृत्यु

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा र पत्नी आरजु डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चुनिए

  • २०७८ मंसिर ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा डडेलधुराबाट पार्टीको १४औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन्। उनीहरु सोमबार सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। देउवाले मञ्‍जुरीनामामार... थप हेर्नुहोस्