
पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । उपत्यकामा बाक्लो देखिएको छ भने पहाडी क्षेत्रमा वर्ष र उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । मौसमविद् शान्ति कँडेलकाअनुसार अहिले प्रदेश नम्बर १ प्रदेश न २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक ब... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले शनिवार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिवार बिहान मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागक... थप हेर्नुहोस्
काठमाडौंको सोह्रखुट्टेको नयाँ बजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । आज (शुक्रबार) दिउँसो एक ब्ल्याङ्केटको गोदाममा आगलागी भएको हो । आगलागी नियन्त्रणको लागि ६ दमकल खटाइएको छ । तर आगलागी अझै नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणको लागि काठमाडौं,... थप हेर्नुहोस्
अरब सागरमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको आंशिक प्रभाव नेपालको मौसममा परेको छ। सोही प्रभावका कारण आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही उच्च पहाडी क्षेत्रमा हिमपातको सम्... थप हेर्नुहोस्
विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । विहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सिरहा, गोलबजार नगरपालिका-७ कदिमा टोल बस्ने श्याम सुन्दर महत्तोको छोरा ४ वर्षीय आर एन यादव सोही ठाउँस्थित माछा पाल्ने पोखरीमा बिहीबार मृत्त अवस्थामा फेला परेका हुन् । त्यस्तै झापा, बिर्तामो... थप हेर्नुहोस्
चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो ... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही ब... थप हेर्नुहोस्
दोलखामा एउटै परिवारका ३ जना मृत फेला परेका छन्। जिल्लाको तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका ३ जना सुतेकै अवस्थामा मृत फेला परेका हुन्। मृत अवस्थामा फेला पर्नेमा झुलेका २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २६ वर्षीया अम्बिका तामाङ र उनका ५ वर्षी... थप हेर्नुहोस्
सरकारले नेपाल प्रहरीमा तीन वटा पद थप्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन वटा पद थप गर्ने निर्णय गरेको हो । बैठकले वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपेको हो । तल्लो दर्जामा काम... थप हेर्नुहोस्
