
सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो... थप हेर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ हजार ३ सय ११ ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिष्कुट आकारको वस्तु, चेनरोल, औठी र चुरा सहित ५ जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ ... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मङ्गलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ । अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।... थप हेर्नुहोस्
नेपालमा चिसो झन बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ। मुलुकमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४... थप हेर्नुहोस्
जनप्रगतिशील मञ्च जापानको आठौं अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध चयन भएका छन् । अधिवेशनले रामहरी पुडासैनीलाई इन्चार्जको जिम्मेवारी दिएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन पौडेल, श्यामहरी पाण्डे , श्रवण सत्याल , जनक सुबेदी, आरएच गौतम र नवराज... थप हेर्नुहोस्
काठमाडौंको न्यूनतम तापक्रम आज पनि घटेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम आज ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम अझ घट्ने सम्भावना छ । बिहान पौने ९ बजेको मापनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको मौसमविद् प्रतिभा मा... थप हेर्नुहोस्
काठमाडौँमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियसमा झरेको छ । यसअघि शनिबार ५.४ ड... थप हेर्नुहोस्
२आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभरको मौसम सफा रहने जानकारी दिएको हो। महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही... थप हेर्नुहोस्
नेकपा एमालेले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो १ बजे गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा हुँदैछ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न बिहान ११ बजे सचिवालय बैठक अध्यक्ष केपी शर... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । म्याग्दी, बेनी नगरपालिका-३ दुधेखोलास्थित भिरमा सोही नगरपालिका-२ बस्ने ५३ वर्षीय भिम बहादुर श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका हुन् । कात्तिक २० गतेदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्... थप हेर्नुहोस्
