
काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जामा फेला परेका छन् । काठमाडौं, शंखरापुर नगरपालिका-४ लप्सीफेदीस्थित शालीनदी खोलामा कागेश्वरी मनोहरा नगरपालिका-१ बस्ने ५२ वर्षीय राजकुमार दाहाल शनिबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै इलाम, इ... थप हेर्नुहोस्
काठमाडौं, सर्लाही र नवलपरासी (पश्चिम)मा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ जडिबुटीमा प्रदेश ०३ -००१ ख २०१७ नम्बरको ट्रकले प्रदेश ०२–०२६ प ८७६६ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सो... थप हेर्नुहोस्
पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पाकेटमारी गर्ने गरेको आरोपमा एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीह... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको ... थप हेर्नुहोस्
सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रव... थप हेर्नुहोस्
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव मृत फेला परेका छन् । आज (शुक्रबार) यादव मृत फेला परेका हुन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी आफ्नै निवासमा मृत्त भेटि... थप हेर्नुहोस्
स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । बारा, कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । व... थप हेर्नुहोस्
नेपाल प्रहरीले दुई एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार दुई एसएसपीलाई बढुवा सिफारिस गरिएको हो । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, चिकित्सकतर्फको प्रहरी नायव महानिरिक्षक (डीआइजी) मा दुई जना ... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशको प... थप हेर्नुहोस्
कतार सरकारले विदेशी श्रमिकको तलब वृद्धि गरेको छ। कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो। नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिमहिना एक हजार रियाल अर्थात... थप हेर्नुहोस्
