राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ श्रावण ३१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले ज... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७९ श्रावण ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । मोरङ, बुढिगंगा गाउँपालिका-३ पोठियामा डेरा गरी बस्ने भारत देवरीया उत्तर प्रदेश घर भएका मथुरा प्रसाद रामको छोरा ६ वर्षीय अंकित राम कोठाबाट करिब १ सय मिटर टाढा रहेको पानीको खाल्डोमा सोमबार मृत अ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ श्रावण ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १२ जना फेला

  • २०७९ श्रावण २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । सप्तरी, राजबिराज नगरपालिका-४ गोरखाली टोलमा सोही ठाउँ बस्ने ४५ वर्षीय मंगलु दास शनिबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-४ छापडाँडा बस्ने ४८ वर्षीया स... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ श्रावण २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ३ जना फेला

  • २०७९ श्रावण २८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । स्याङजा, हरीनास गाउँपालिका-५ बसनडाँडा बस्ने ६५ वर्षीय हेम बहादुर परियार आफ्नै घरनजिकै बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बारा, निजगढ नगरपालिका-८ स्थित काठेपुल मुनी हाल न... थप हेर्नुहोस्

News-Image

इँटा बोकेको ट्रक त्रिशूली नदीमा खस्यो

  • २०७९ श्रावण २८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। आज (शनिबार) बिहान नौ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको हो । मुग्लिनबाट काठमाडौँतर्फ आउँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशू... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ श्रावण २८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम... थप हेर्नुहोस्

News-Image

‘कुमारी आमा’ले गरिन् राष्ट्रपति भवन अगाडी आत्मदाह प्रयास

  • २०७९ श्रावण २७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

'कुमारी आमा' भनेर चिनिएकी निहारिका राजपुतले राष्ट्रपति भवन शितलनिवास अगाडी आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार उनले शितलनिवास अगाडी आत्मदाह प्रयास गरेकी हुन् । निहारिकाले आफूमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयासलाई प्रहरीले रोकेका थिए । प्रहरीले ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ श्रावण २७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका-१ गाभरमा कुखुरा फर्म संचालन गरी बस्ने डोल्पा त्रिपुरासुन्द... थप हेर्नुहोस्