
बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासीको नवलपुर विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले विहीबार ... थप हेर्नुहोस्
मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ ठेगाना भएका ४२ वर्षीय कविराज कटुवाललाई गत मंसिर १६ गते प्रहरीले पक्राउ गरेको छ । कटुवालले वैदेशिक रोजगारीको सिलसिलामा मालबाहक पानी जहाजमा मासिक ९ सय अमेरिकी ... थप हेर्नुहोस्
झापा, बाँके, सुनसरी, सिन्धुली, चितवन, कास्की, धनुषा र कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-५ स्थित सडकमा को.१ क १३९१ नम्बरको बस र प्र.१-०२-०४८ प ३०८९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्क... थप हेर्नुहोस्
काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३३ वर्षीय जिवन थापा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस... थप हेर्नुहोस्
अर्को हप्ता हिउँदे वर्षा हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार पश्चिमी वायुले ल्याएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आउ... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझ ६ बजे सार्वजनिक गरिएको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्रीमा झरेको हो। काठमाडौं उपत्यका मात्रै नभएर केही दिन यता देशभरको ... थप हेर्नुहोस्
बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ स्थायी वतन भएकी २७ वर्षीया जानुका नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१५ गलेश्वर चोकस्थित न्यू लाईफ स्कूलमा बस्ने ६ वर्षी... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर कटारी नगरपालिका-५ खैरेनी बस्ने ३२ वर्षीय राकेश अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई उनकै घरभित्र कोही नभएको... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशको प... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको मतगणना अन्तिम चरणमा पुगेको छ। तीन क्लस्टरबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको छ। खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भएको निर्वाचन समिति सदस्य तेज रावलले जानका... थप हेर्नुहोस्
