राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

  • २०७९ भाद्र १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

झापामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ दुई जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चित्र बहादुरले ती बा... थप हेर्नुहोस्

News-Image

जयपृथ्वी राजमार्ग अवरुद्ध

  • २०७९ भाद्र १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार आएको अविरल वर्षाका कारण बझाङको छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अव रुद्ध भएको हो । जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमु... थप हेर्नुहोस्

News-Image

आज हरितालिका तीज, शिवालयहरुमा व्रतालुको भीड

  • २०७९ भाद्र १४, मंगलवार

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकुन् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दि... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ भाद्र १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जना... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ भाद्र १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ, बबई गाउँपालिका-५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारी रहेका छन् । अधिकारी... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगद सहित पक्राउ

  • २०७९ भाद्र १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रूपैयाँ सहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो । । पक्राउ हुनेमा धनकुटा साघुरीगडी गाउँपालिका-३ बस... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७९ भाद्र १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यसैगरी काठमाडौं महानगरपालिका-१८ भुरुङखेल डेरा गरी बस्ने क... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ भाद्र १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ । हाल देशैभरी आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानु... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०७९ भाद्र १२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

झापाबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका-१ लसुना भन्सारबाट स्रोत नखुलेको १३ लाख ६० हजार रूपैयाँ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-१ लसुना बस्ने ५४ वर्षीय तेज बहादुर गणेश रहेका छन् । उनला... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ भाद्र १२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ । हाल देशैभरी सामान्य देखि पुर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले ... थप हेर्नुहोस्