राष्ट्रिय समाचार

News-Image

लोकसेवा विज्ञापनसम्बन्धी चारवटै निवेदन एकै इजलासमा हेरिने

  • २०७६ असार ४, बुधबार

सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी चार वटा रिट निवेदन एउटै इजलासमा राखेर हेरिने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज आयोगको स्थानीयत तहको विज्ञापनसम्बन्धी सबै विवाद ... थप हेर्नुहोस्

News-Image

सरकार प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा छ : प्रधानमन्त्री

  • २०७६ असार ४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाईको विषयलाई थाँती राखेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् । बुधबार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमूना मालपोत कार्यालय’ घोषणा गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट मुल... थप हेर्नुहोस्

News-Image

परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

  • २०७६ असार ४, बुधबार

गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिंदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सु... थप हेर्नुहोस्

News-Image

गुठी विधेयक खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

  • २०७६ असार ४, बुधबार

सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् ।सो विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खार... थप हेर्नुहोस्

News-Image

लोकसेवा विवादको सुनुवाई बुधबार

  • २०७६ असार ४, बुधबार

सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापन विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार लोकसेवा आयोगको उक्त विज्ञापनसम्बन्धी परेका चारवटै नि... थप हेर्नुहोस्

News-Image

सरकारले गुठी विधेयक फिर्ता लियो

  • २०७६ असार ३, मंगलवार

सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्... थप हेर्नुहोस्

News-Image

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

  • २०७६ असार ३, मंगलवार

हुम्लाको कर्णाली नदीमा मंगलबार दिउँसो यात्रुबाहक जिप खस्दा सबै यात्रु बेपत्ता भएका छन् । खार्पुनाथा गाउँपालिका-५ बाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जिप नदीमा खसेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । उद्दारका लागि सुरक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने

  • २०७६ असार ३, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्द... थप हेर्नुहोस्

News-Image

संसदमा कांग्रेसको अवरोध, प्रधानमन्त्रीको सम्बोधन स्थगित

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधले मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद बैठक सुरु हुने वित्तिकै स्थगित भएको छ । प्रधानमन्त्री भन्दा पहिले प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवाले संसदमा भनाई राख्न पाउनु पर्ने माग कांग्रेसले राखेको थियो... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साताव्यापी युरोप भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे संसदमा सम्बोधन गर्ने भएका छन् । विदेश भ्रमण गरेर स्वदेश फर्केपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने चलन छ । उनले युरोप भ्रमण र विभिन्न विधेयकमाथि उठेका प्रश्नबारे ... थप हेर्नुहोस्