
हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।उक्त प्रणालीका कारण हाल देशका अधिकांश भ–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ। हाल प्रदेश १ र २ मा वर्षसँगै उच्च पहाडी भागमा हिमपात भइरहेको... थप हेर्नुहोस्
साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्यकको हत्या घटनाका अभियुक्त रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ। सुन तस्करी र शाक्य हत्या प्रकरणका 'मुख्य नाइके' गोरे भनिने चूडामणि उप्रेत... थप हेर्नुहोस्
तनहुँको ऋषिङ गाउँपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो (बुधबार) बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता व... थप हेर्नुहोस्
साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस आज हुँदैछ। सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षीय रमेश हिजो ढिलोगरी मात्रै जिल्ला अदालत मोरङमा हाजिर भएका थिए। उप्रेत... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा क्षेत्र-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी भएका चौधरीले क्रियाशिल सदस्यता लिएको १० वर्ष नपुग... थप हेर्नुहोस्
निर्वाचन आयोगको मतदाता नामावली सङ्कलन विशेष अभियानअन्तर्गत आठ लाख ४९ हजार ७५३ जनाले नामावली दर्ता गराएका छन् । आयोगको एकमहिने विशेष अभियान मङ्सिर १७ गते सुरु भई पुस २० गते सम्पन्न भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जिल्ला दर्ता कार्य... थप हेर्नुहोस्
नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयाघातबाट उनको निधन भएको एमालेले जनाएको छ । रोका रोल्पाको त्रिवेणी गाउँपालिका-२ निवासी हुन् । उनी यही २३ गते हुन लागेको जिल्ला अधिवेशनको ... थप हेर्नुहोस्
घरमा आगलागी भई ग्यास सिलिन्डर विस्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ। विस्फोटमा परी १२ जना घाइते भएका छन्। मेचीनगर नगरपालिका ७ पिपल चोकस्थित केशव पाठकको टिनको छानो र चित्राको बेरा लगाएको एक तले घरमा बुधवार राति ९ बजेर २० मिनेटमा आगलागी भएको इलाक... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा ह... थप हेर्नुहोस्
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ । आज साँझ सप्तरीको छिन्नमस्ता गाउँपालिका १ जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । ज १ झ ४०६ नम्बर प्लेटको गाडी दुर्घटना हुँदा दुर्घटनामा ६ जना... थप हेर्नुहोस्
