राष्ट्रिय समाचार

News-Image

मंगलबारबाट फेरि वर्षा र हिमपातको सम्भावना

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी चिसो अझै केही बढ्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। महाशाखाले भनेको छ, 'देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकमसहित पक्राउ

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । महोत्तरी, मटिहानी नगरपालिका-८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका-३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । सिरहा, गोलबजार नगरपालिका-३ स्थित नमुना वस्ती बस्ने धनुषा गोदार घर भएकी मागी खाई हिँड्ने ४० वर्षीया कीडन्डा बाली भन्ने हिरा देवी सदाय आइतबार मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै रुपन्देही... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया गुलरिया नगरपालिका-६ स्थित खाजा घरमा काम गर्ने जाजरकोट शिवालय गाउँपालिका-७ घर भएका ३० वर्षीय जनक शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शाहीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भनि जा... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनुका साथै देशका अन्य प्रदेशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै तराईका धेरै स्थानहरुमा हुस्स... थप हेर्नुहोस्

News-Image

स्वस्थानी ब्रत आजदेखि सुरू, यस्तो छ ब्रत विधि

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी ग... थप हेर्नुहोस्

News-Image

एनआरएनए विवादः महाधिवेशन गराउने जिम्मा शेष घलेलाई

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा संघका प्रमुख संरक्षक शेष घले समेतको समितिलाई दिइएको छ । दशौं महाधिवेशन तथा आइसीसी... थप हेर्नुहोस्

News-Image

तनहुँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • २०७८ माघ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परि चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी ... थप हेर्नुहोस्

News-Image

ट्रकको ठक्करबाट बस्यालको मृत्यु

  • २०७८ पुष ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ट्रकको ठक्करबाट भैरहवाको बुद्धचोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेका छन् । रुपन्देही सिद्धार्थनगर नगरपालिका-८ बर्मेलटोलस्थित सडकमा यूपि ४२ एटि ४३५२ नम्बरको ट्रकले लु.१८ प ५७१६ नम्बरको... थप हेर्नुहोस्