राष्ट्रिय समाचार

News-Image

विषादीरहीत उपभोग्य वस्तुको सुनिश्चित गर्न आयोगको आग्रह

  • २०७६ असार २३, सोमबार

राष्ट्रिय मानव अधिकार आयोगले विषादीरहीत उपभोग्य वस्तुमा आम उपभोक्ताको पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अन्य देशहरुबाट आयात गरिने तरकारी, फलफूल र खाद्यान्नलगायत उपभोग्य वस्तु सीमा नाकामा विषादी... थप हेर्नुहोस्

News-Image

चन्द समूहका कार्यकर्ता पक्राउ

  • २०७६ असार २३, सोमबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । देशैभर विप्लव समूहले आफ्ना गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई... थप हेर्नुहोस्

News-Image

देशभर मनसुन सक्रिय, आगामी चार दिनसम्म पानी पर्ने

  • २०७६ असार २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि स... थप हेर्नुहोस्

News-Image

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि हालसम्म कसैलाई दिइएको छैन : मन्त्री पुन

  • २०७६ असार २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि हालसम्म कसैलाई पनि नदिएकाे दावी गरेका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयसँग उठेका प्रश्नको ... थप हेर्नुहोस्

News-Image

मन्त्री यादव भन्छन् – प्रयोगशालाको अभावका कारण नाकामा विषादी परीक्षण गर्न सकिएन

  • २०७६ असार २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकाेमा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताएका छन् । राष्ट्रियसभामा वि... थप हेर्नुहोस्

News-Image

कस्तुरीको बिना कारोवारको आरोपमा प्रहरीसहित ६ पक्राउ

  • २०७६ असार २३, सोमबार

कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित ६ जनालाई पक्राउ गरिएको पुष्टि गरे । पक्राउ ... थप हेर्नुहोस्

News-Image

प्रहरी आफैँ पवित्र बन्नुपर्छ : महानिरीक्षक खनाल

  • २०७६ असार २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी आफैँ पवित्र बन्नुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलमा निर्माण हुन लागेको प्रहरी चौकी भवनको आज शिलान्यास गर्दै उनले जनताको माया र सद्भाव पाउन प्रहरील... थप हेर्नुहोस्

News-Image

सजिलो छैन, नेपाली तरकारी भारत लैजान

  • २०७६ असार २२, आईतवार

भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासी... थप हेर्नुहोस्

News-Image

मानवअधिकार उलङ्घनका ५३ घटना

  • २०७६ असार २१, शनिबार

अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को छ महीनामा जिल्लामा ५३ वटा मानवअधिकार उलङ्घनका घटना भएको जनाएको छ । इन्सेक चितवनले शुक्रबार यहाँ अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही समयमा भन्दा अहिले मानवअधिकार उलङ्घनका घटना बढ्दै गएक... थप हेर्नुहोस्

News-Image

बँदेलको आक्रमणबाट दुई जना घाइते

  • २०७६ असार २०, शुक्रबार

केआइसिंह गाउँपालिका–१ बाउजेलामा आज जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका हुन् । घाइते... थप हेर्नुहोस्