
रौतहटको फतुवा बिजयपुर वडा ६ का माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेस प्रदेश सभापति कृ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जना कोभिड १९ संक्रमित थपिएका छन् । १९ हजार ८६९ नमुनामा परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो । आज ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ... थप हेर्नुहोस्
बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोषको पुरस्कार प्राप्त गरेको छ। पाटेबाघको संख्या दोब्बर बनाएपछि निकुञ्जले डब्ल्युडब्ल्युएफको पुरस्कार जितेको हो। बर्दिया राष्ट्रिय निकुञ्जका साथै भारतको सत्य मंगलम टाइगर रिजर्भले पनि डब्ल्युडब्ल्युएफबाट पुर... थप हेर्नुहोस्
कोरोना सङ्क्रमण बढेपछि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी गाडीमा जोर-बिजोर प्रणाली लागू भएको एक हप्ता पुगेको छ । जोर-बिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटेको छ । तर चलेका गाडीमा भिडभाड बढेको छ । सरकारको निर्णय अव्यावहारिक भएको भन्दै ... थप हेर्नुहोस्
काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका-३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको हो। ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको... थप हेर्नुहोस्
पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमवि... थप हेर्नुहोस्
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्यांक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो । प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख... थप हेर्नुहोस्
देशकै प्रमुख सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी ५० जनाभन्दा बढीमा कोभिड संक्रमण भएपछि खोप सेवा केहीदिन प्रभावित बन्यो । अस्पतालले सूचना नै जारी गरेर कोभिडविरुद्धको खोप ७ दिनलाई स्थगित गरेको जानका... थप हेर्नुहोस्
देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षा हुने भएको छ । आज बिहान सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रद... थप हेर्नुहोस्
देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भाग... थप हेर्नुहोस्
