
बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको मृत्यु भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर अन्य १६ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका– ७ की २३ व... थप हेर्नुहोस्
दाङको घोराही कारागारबाट भागेका कैदी नाइके यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ। राजपुर गाउँपालिका–३ का ३० वर्षीय यमराज परियारलाई सोमबार पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी म... थप हेर्नुहोस्
पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। मधेस प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशा... थप हेर्नुहोस्
नेपालमा सोमबार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार ६५४ पीसीआर परीक्षणका क्रममा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ एन्टिजेन परीक्षणका क्रममा २ हजार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।... थप हेर्नुहोस्
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना एक साताको लागि बन्द गरिएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चिडियाखाना बन्द गरिएको चिडियाखाना प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार तत्काललाई एक साताको लागि चिडियाखाना बन्द ग... थप हेर्नुहोस्
ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ । महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको संक्रमण भएकाले आजदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । धे... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा-हिमपात भइरहेको छ। आज दिउँ... थप हेर्नुहोस्
सरकारले यातायातका साधनमा लागू गरेको जोरबिजोर प्रणालीले शनिबार उपत्यकामा भिडभाड केही घटेको छ । आइतबारबाट थप कडाइ गर्ने प्रहरीको तयारी छ । जोरबिजोर प्रणाली कार्यान्वयनका लागि प्रहरीले उपत्यकाभित्र ठाउँठाउँमा चेक प्वाइन्ट बनाएको छ । काठमाडौंमा मात्रै य... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसको संक्रमणदर बढेसँगै संक्रमित हुने सुरक्षाकर्मीको संख्या पनि बढ्दै गएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये १७ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चारवटा सुरक्षा निकाय... थप हेर्नुहोस्
मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन् भइरहेको छ । पुरातत्त्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट राजाको दरबार क्षेत्र भन... थप हेर्नुहोस्
