
लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराेका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ ... थप हेर्नुहोस्
कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपम... थप हेर्नुहोस्
लगातारको वर्षा र पहिरोमा परी अछाममा ९ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । अछामको अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा ९ जनाको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँ... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा र भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ । हाल देशको प्रदेश १, मधेश प्रदेश, कर्णाली र सु... थप हेर्नुहोस्
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा परेको छ । असोज १० गते सोमबार बिहान १०:२३ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक स... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठ रहेका छ... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा र भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ । हाल देशभर सामान्यतया बदली रही गण्डकी र लुम्बि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । इलाम, रोङ गाउँपालिका-४ तितुङ्गेस्थित छाप्रोमा बस्दै आएका झापा मेचीनगर नगरपालिका-४ बाहुनडाँगी घर भएका ७५ वर्षीय जित बहादुर राई आफ्नै छाप्रो बाहिर बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस... थप हेर्नुहोस्
सप्तरीबाट स्रोत नखुलेको रकम सहित २ जना पक्राउ परेका छन् । सप्तरी, राजविराज नगरपालिका-५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँ सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षीय मो.समसुर सहित... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन... थप हेर्नुहोस्
