राष्ट्रिय समाचार

News-Image

खसी नदिएको झोंकमा विप्लव नेकपाद्वारा श्रेष्ठको हत्या

  • २०७७ मंसिर २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए । को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श... थप हेर्नुहोस्

News-Image

हिन्दु राष्ट्र माग गर्दै काठमाडौमा प्रदर्शन

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । विहीबार सनातन संस्कृति समाज नेपालले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शनमा प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका छन् । नेपाललाई अखण्ड राख्नु... थप हेर्नुहोस्

News-Image

लमजुङमा आज थपिए १८ जना संक्रमित

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लमजुङमा विहीबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार सुन्दरबजार नगरपालिका र बेशिशहरका गरी १८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै लमजुङमा कोरोना संक्रमितको संख्या ७५२ पुगेको छ । संक्रमितमध्... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण बढेपछि खुलेका विद्यालय पुन: बन्द

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुष ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ... थप हेर्नुहोस्

News-Image

पशुपतिनाथ भक्तजनका लागि पुष १ देखि खुल्ने

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना कहरले भक्तजनका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आउँदो पुष १ बाट खुल्ने भएको छ । गएको वर्ष चैत ११ देखि भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर खुल्ने अघिल्लो दिन मंसिर ३० गते पशुपतिनाथमा क्षमापूजा हुनेछ । क्षमापूजा गरी भक्तजनका लागि मन्दिर खोलिन... थप हेर्नुहोस्

News-Image

आठ महिनापछि खुल्यो चिडियाखाना, यस्ता छन् नियम

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाको कारण बन्द भएको ८ महिनापछि सदर चिडियाखाना आजबाट खुलेको छ । चैत ७ गतेदेखि बन्द भएको जावलाखेलको सदर चिडियाखाना कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरेर आजबाट खुलेको चिडियाखानाका प्र... थप हेर्नुहोस्

News-Image

पूर्व सांसद कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो । लामा कोरोना संक्रमणबाट बिरामी थिए । काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट... थप हेर्नुहोस्

News-Image

देशभर मौसम बदली, यी स्थानमा वर्षाको सम्भावना

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका अधिकांश स्थानको मौसम विहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेका कारण मौसम बदली भएको हो । अहिले प्रदेश १, प्रदेश २... थप हेर्नुहोस्

News-Image

नौ महिनादेखि बन्द चिडियाखाना भोलिबाट खुल्ने

  • २०७७ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना महामारीका कारण ९ महिनादेखि बन्द ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भोलिबाट खुल्ने भएको छ। सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरी चिडियाखाना खुलाउन लागिएको त्यहाँका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिएका हुन्। ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वनुमान

  • २०७७ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसमविदले बताएका छन् । अहिले प्रदेश १, ब... थप हेर्नुहोस्