
संवैधानिक परिषद्ले रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ। सरकारले संसद विघटन भएसँगै रिक्त संवैधानिक निकायका पदपूर्तिका लागि सिफारिस गरी संसद सचिवालयमा पठाएको हो। संसद विघटन भइनसकेकोले अब संसदीय सुनुवाई नै नभई नियुक्त हुनेछन्। संवैधानिक निकायमा... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्। संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए। उनले अन्य निकायह... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गर्दै देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिक... थप हेर्नुहोस्
पछिल्लो समय समग्र नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आएपनि लमजुङमा संक्रमितको संख्या बढिरहेको छ । शनिबार मात्र त्यहाँ ३९ जनामा संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारीअनुसार ३९ जनामा सबै संक्रमित सुन्दरबजार नगरपालि... थप हेर्नुहोस्
कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका काठमाडौं महानगरपालिकाका विद्यालयहरु अझै एक महिना बन्दनै रहने भएका छन् । काठमाडौं जिल्लाका अन्य १० वटा पालिकामा विद्यालयहरु खुलेपनि कोभिड-१९ को संक्रमण बढ्न सक्ने भन्दै महानगरभित्रका विद्यालय अझै बन्दनै रहने भए... थप हेर्नुहोस्
केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरै चिसो बढेको छ। काठमाडौंमा शनिबार बिहान शुक्रबारको तुलनामा केही तापक्रम भने बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सि... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय लमजुङले धनमाया भुजेलको हत्या अबैध सम्बन्धकै उपज भएको निष्कर्ष निकालेको छ । हत्या अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ पनि गरेको छ । बुधबार बिहान अन्दाजी साढे ८ बजे सुन्दरबजार नगरपालिका– ४ चारघरे बस्ने ध्रुव भुजेलकी श्रीमती ३४ व... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ। ... थप हेर्नुहोस्
प्रमुख जिल्ला अधिकारीसहित गृहमन्त्रालय मातहतका १८ कर्मचारीको सरुवा भएको छ । शुक्रबारको मन्त्रीस्तरको निर्णयबाट गृहमन्त्रालय मातहतका १८ कर्मचारीको सरुवा भएको हो। गृहमन्त्रालयमा कार्यरत हरेका सहसचिव ढुण्डीप्रसाद निरौला ललितपुरको सीडीओको जिम्मेवारी द... थप हेर्नुहोस्
सत्तारुढ नेकपामा देखिएको विवादको असर जिल्लातहसम्म पुगेको छ। म्याग्दीस्थित अनेरास्ववियु क्रान्तिकारीका तत्कालीन जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा भाग लिन पुगेका अनेरास्ववियु सह-संयोजक रञ्जीत तामाङ र संयोजक ऐन महर समर्थक विद्यार्थीबीच झडप भएको ... थप हेर्नुहोस्
