राष्ट्रिय समाचार

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीलाई चीनको प्रश्न – ‘नेकपा किन फुट्यो ?’

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा २ चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । नेपालमा कम्युनिस्ट शक्ति फुटेकामा चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ । राष्ट्रपतिदेखि नेकपाका... थप हेर्नुहोस्

News-Image

काठमाडौंको तापक्रम एक डिग्रीमा झर्‍यो

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशभर चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निकै तल झरेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज (मंगलबार) बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम १.१ डिग्रीमा झरेको हो। यो य... थप हेर्नुहोस्

News-Image

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । विहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना,... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍भागमा हुसु र कुहिरो लागेको छ । बुधबार सुदूरपश्चिम,... थप हेर्नुहोस्

News-Image

वैशाखमा चुनाव गर्न नसके ओलीलाई जनताले सिंहदरबारबाट सडकमा फाल्ने छन् : नेता केसी

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद् जगदीश्वरनरसिंह केसीले वैशाखमा चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, चौघडा... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल वागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हु... थप हेर्नुहोस्

News-Image

जनकपुर-जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर-कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रे... थप हेर्नुहोस्

News-Image

सङ्खुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । चैनपुर नगरपालिका ४ मैदानेमा दिउँसो सवा ३ बजेतिर गोली हानाहान भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले जानकारी दिए । चन्द समूहका ज... थप हेर्नुहोस्

News-Image

बोक्सीको आरोपमा सासूको हत्या गर्ने बुहारी पक्राउ

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

सासूमाथि बोक्सीको आरोप लगाई हत्या गर्ने एक महिला पक्राउ परेकी छिन्। सिराहा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साहलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। उनीमाथि आफ्नै ८५ वर्षीया सासूआमा सुदादेवी साहको ह... थप हेर्नुहोस्

News-Image

नेकपा विभाजनपछिको परिस्थिति बुझ्न आज चिनियाँ नेता नेपाल आउँदै

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनपछिको परिस्थिति आकलन गर्न चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार काठमाडौं आउँदै छ । अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल चार दिन नेपालमा रहनेछ । ... थप हेर्नुहोस्