राष्ट्रिय समाचार

News-Image

पशुपतिनाथ मन्दिर भदौ २५ देखि भक्तजनका लागि खुला गरिने

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी गरिएको छ। कोरोना संक्रमणका कारण लागु भएको निषेधाज्ञासँगै बन्द रहेको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको हो। पशुपति क्षेत्र विकास को... थप हेर्नुहोस्

News-Image

आज पनि यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना ... थप हेर्नुहोस्

News-Image

गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ शंखरापुर नगरपालिका-३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले बिहिबार पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा शंखरापुर नगरपालिका- ३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जना रहेका छन् । उक्त ठाउँमा २ वटा गोरु काट्दै गरे... थप हेर्नुहोस्

News-Image

मलेसियामा एक नेपालीको मृत्यु

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा बुधबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको मलेसियाबाट दिनेश खड्काले ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमै कांग्रेसको वडा अधिवेशन अनिश्चित

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले बनाएको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी हुँदासमेत काठमाडौँलगायत केही जिल्लामा अधिवेशनको टुङ्गो छैन। काठमाडौँलगायत जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन। क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशन... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेक... थप हेर्नुहोस्

News-Image

सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दाङको घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति १० बजेतिर नेपालगंजबाट घोराहीतर्फ आउँदै गरेको प्र–३–०१–०२४ च ४४४० नम्बरको सुजुकी एस प्रेस गाडीलाई बगाउँदा गाडीमा सवार घोराह... थप हेर्नुहोस्

News-Image

एमसीसी अनुमोदन गराउने तयारी तीब्र, उपाध्यक्ष फतिमा नेपाल आउँदै

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन्। ५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि कार्यान्वयन अघि बढ्न नसकिरहेका ... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रशासन कार्यालयले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले विद्यालयहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने र यदि गर्नैपर्ने भएमा स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय ... थप हेर्नुहोस्

News-Image

साउदी गएका मण्डल पाँच वर्षदेखि सम्पर्कविहीन

  • २०७८ भाद्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा गएका धनुषाका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । धनुषा कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेका छन् । उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ ... थप हेर्नुहोस्