
लुम्बिनी प्रदेशसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहमा आएका छन् । रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद दधिराम न्यौपाने पूर्वमाओवादीबाट निर्वाचित सांसद हुन् । सांसद न्यौपानेसहित जिल्लास्तरीय नेता अनुप बराल पनि अोली... थप हेर्नुहोस्
मोटरसाइकलमा सवार एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले थुतेर लगेको छ। हालसम्म ती महिलाको अवस्था अज्ञात छ। कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० वर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रह... थप हेर्नुहोस्
मेलम्ची खानेपानी राजधानी पुर्याउने भाखा सरकारले फेरि सारेको छ। गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने ... थप हेर्नुहोस्
धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी शुक्रबार धनुषा प्रहरीले सार्वजनिक गरेको छ। धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्य... थप हेर्नुहोस्
विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो। ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले देशमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको जन... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४८ हेको छ । पछिल्... थप हेर्नुहोस्
८ औँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्चपास गरी दिवस मनाएका हुन् । हाम्रो शान, हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने मूल नाराका साथ उनीहरु साँस्कृतिक पहिचान सह... थप हेर्नुहोस्
स्वास्थ्य सामग्री ल्याउन सेटिङमा ठेक्का पाएको ओबिसिआई (ओम्नी) समूहलाई कालोसूचीमा राख्ने निर्णय फुकुवा हुने भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखेकोमा तीन महिनामै फुकुवा गरेको हो। यसअघि सर्वोच्चले ओम्नीलाई काल... थप हेर्नुहोस्
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ सुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यस... थप हेर्नुहोस्
