
सामाजिक संस्था बोधिसत्व बिहारको सहयोग तथा किवानिज क्लब अफ काठमाडौंको सहकार्यमा अपाङ्ग तथा असहाय बच्चाहरूको संरक्षण संस्थालाई खाद्य सामग्री तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १० चापागाउँस्थित असहाय बच... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य श्याम लामासहित धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन्। विहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राप्रपा परित्याग गरी लामासहितका नेता तथा कार्यकर्ता कांग्रेस... थप हेर्नुहोस्
दमौली–पहिरोका कारण तनहुँको डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड विहीबारदेखि अवरुद्ध छ । विहीबार दिउँसो पह... थप हेर्नुहोस्
गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला दुई दिनमा त यो २६ प्रतिशतमा उक्ले... थप हेर्नुहोस्
देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेका कारण मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना ... थप हेर्नुहोस्
मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले विहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएक... थप हेर्नुहोस्
सरकारले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फ गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ... थप हेर्नुहोस्
राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक संसद विघटन गरेर गिनीज बुकमा नाम लेखाउन खोजेको बताएका छन् । राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले हामीलाई संसद विघटन ... थप हेर्नुहोस्
एक दर्जन बढी ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । पानीपर्ने क्रम नरोकिएकाले धेरै ठाउँमा पहिरो खस्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पाँचकिलो र चार किलोमा खसेको ठूला पहिरो हटाउन ३ वटा डोजर प्रयोग गरिएको छ । ... थप हेर्नुहोस्
म्याग्दीको मंगला गाउँपालिका-२ मिठौलामा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट तल खस्दा थप छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी नायब ... थप हेर्नुहोस्
