राष्ट्रिय समाचार

News-Image

निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै, सार्वजनिक यातायात खोल्ने तयारी

  • २०७८ असार १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा  जारी निषेधाज्ञा पुनः एकसाता थपिने भएको छ।  कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा पुनः थप्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० कालीप्रसाद पराजुलीले बताए। एक साताका लागि थपिने निषेधाज्ञाको प्रावधान ... थप हेर्नुहोस्

News-Image

अझै तीन दिन भीषण वर्षा‚ आवश्यक सतर्कता अपनाउन आग्रह

  • २०७८ असार १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन दिन देशका विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम बदली रही प्रदेश १ र बागमती प्रदेशको केही स्थानमा ह... थप हेर्नुहोस्

News-Image

सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु छलफलमा

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु कसरी अघि बढ्नेरु भन्नेबारे निश्कर्ष निकाल्न अनौपचारिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रबाट एमाले प्रवेश ... थप हेर्नुहोस्

News-Image

यी पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

मनसुनी वायु र दक्षिणी भू–भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा... थप हेर्नुहोस्

News-Image

दीपक मनाङ्गेले ठूला मन्त्रालय ताकेपछि गण्डकीमा मन्त्रालयको भागवण्डा मिलेन

  • २०७८ असार ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ले साथ दिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भए । कांग्रेस, माओवादी, जसपा, राजमो र स्वतन्त्र सांसद मनाङ्गेबीच गठबन्धन भएप... थप हेर्नुहोस्

News-Image

आज भारी वर्षासँगै बाढी र पहिरोको जोखिम, सतर्क रहन अनुरोध

  • २०७८ असार ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भ... थप हेर्नुहोस्

News-Image

जसपा बैठकमा महन्थ ठाकुरले भने-‘प्रतिनिधिसभा पुनःस्थापना हुने संकेत देखियो’

  • २०७८ असार १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतले गरेको निर्णयले देशलाई अनिश्चिततातर्फ धकेलेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद... थप हेर्नुहोस्

News-Image

देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

  • २०७८ असार १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशभरका सबै स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दैछन् । अधिकांश पालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना

  • २०७८ असार १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र... थप हेर्नुहोस्

News-Image

तितामिठा कुरा बिर्सेर एकताबद्ध हुनको विकल्प छैनः कमल थापा

  • २०७८ असार ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् ।आज राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक... थप हेर्नुहोस्