
नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । २०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकको निर्देशन र २०७६ फागुन २ गते गृह मन्त्रालयअन्तर्ग... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन्। नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उन... थप हेर्नुहोस्
मोरङ सुनवर्सी नगरपालिका ९ स्थित भेडुवाथानमा स्कुल बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । विराटनगर उर्लाबारी सडकखण्ड अन्तर्गत भेडुवाथान नजिकै डाइनियाबाट रंगेलीतर्फ विधार्थी लिई आउँदै गरेको बा २ ख ४५८ नम्बरको मेरिलेण्ड कलेज विराटनगरको कलेज बस आफैं अन... थप हेर्नुहोस्
काठमाडौंको कलङ्की, खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ । जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको म... थप हेर्नुहोस्
काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा रामकण्ठ माकाजुसहित तीन जनाको नाम छनोट गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले डा माकाजु, केयूका पूर्वरजिष्ट्रार डा भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम छनोट गरेको ह... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर... थप हेर्नुहोस्
दिनहुँ जस्तो राजधानीमा राजनीतिक दलका सभा सम्मेलन र प्रदर्शन हुन थालेपछि प्रहरीले सतर्कता बढाएको छ । प्रतिनिधि सभा भंग गरेपछि दल, नागरिक समाज लगायतका संघसंस्थाले प्रदर्शन गर्न थालेपछि प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको हो । सुरक्षा चुनौती,व्यवस... थप हेर्नुहोस्
नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्... थप हेर्नुहोस्
सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । सोलु दूधकुण्ड नगरपालिका तिङ्ला बरडाँडा र नेचा सल्यान गाउँपालिकाको सिमाना महादेव भीरमा गएराति बा ४ ख ७९८० नम्बरको ट्रक दुर्घटना हुँदा चालक धादिङका कमल मग... थप हेर्नुहोस्
